Menu Content/Inhalt
Home
Bagmati Conservation Action Plan going to be drafted
Posted by Administrator   
Friday, 29 August 2008
वाग्मती संरक्षण गर्न कार्ययोजना बन्ने

कान्तिपुर संवाददाता
Image काठमाडौं, भदौ १२ - राष्ट्रिय प्रकृति संरक्षण कोषले वाग्मती नदी र त्यस वरपरका प्राकृतिक तथा ऐतिहासिक सम्पदा संरक्षण गर्ने उद्देश्यले पहिलोपटक वाग्मती कार्ययोजना बनाउने भएको छ ।

Last Updated ( Friday, 29 August 2008 )
Read more...
 
Stressed on Prioritizing WATSAN Issues
Posted by Administrator   
Friday, 29 August 2008
खानेपानी र सरसफाइलाई प्राथमिकता दिन जोड

काठमाडौ, भदौ १२ गते । अन्तरिम संविधानमा खानेपानी र सरसफाइलाई नागरिकको मौलिक अधिकारका रूपमा व्यवस्था गरिए पनि सोअनुरूप राज्यले हालसम्म कुनै कार्यक्रम नबनाएकोमा सभासद् एवं सञ्चारकर्मीहरूले त्यसप्रति आपत्ति जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घ र खानेपानी तथा सरसफाइ साझेदारी परिषद्द्वारा संयुक्तरूपमा बिहीबार यहाँ आयोजित खानेपानी र सरसफाइ नागरिकका मौलिक अधिकार विषयक छलफलका सहभागी सभासद् एवं सञ्चारकर्मीहरूले राजनीतिक परिवर्तनसँगसँगै सामाजिक रूपान्तरणलाई पनि ध्यान दिन जोड दिए ।
Last Updated ( Friday, 29 August 2008 )
Read more...
 
Engineering Student's attraction toward RWH
Posted by Administrator   
Tuesday, 26 August 2008
ईन्जिनियरिङका विद्यार्थीहरु आकासेपानी संकलन प्रविधि प्रति आकर्षित

Image आकासेपानी संकलन तथा त्यसको सदुपयोग गरि काठमाण्डौ उपत्यकामा हाल विद्यमान खानेपानीको समस्या न्यूनीकरण गर्न सकिने तथ्यलाई मनन् गर्दै ख्वप इन्जिजियरिङ कलेजका विद्यार्थीहरुद्धारा आकासेपानी संकलन प्रविधि सम्बन्धि ज्ञान हासिल गर्ने उद्देश्यले एक दिने तालिम कार्यक्रमको आयोजना गर्यो ।
Last Updated ( Tuesday, 26 August 2008 )
Read more...
 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Results 1 - 4 of 63

Newsflash

 

Sandhya Times Poll

आगामी बजेटमा सरकारले सरसफाइ क्षेत्रमा प्राथमिकता दिनु पर्छ?