Sonam Lama
KATHMANDU, Nov 19: Can you imagine frantically rushing a kilometer just to use a toilet every day? This is the reality that 40-year-old Rita Shahi, a resident of Bhimukteshwor near Bishnumati bridge, Teku, has been facing for the past eight years now. When she feels the nature’s call, getting to the nearest toilet seeks solution to a tough challenge for the day. “Whenever possible, I rush to one of the public toilets nearby. At other times, toilets at the vegetable market in Kalimati serve to my needs of urgency.
Read more...- इन्द्रलक्ष्मी घिमिरे, काठमाडौं
सिर ३, २०७५ - सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा घन्काउँदै आर्थिक समृद्धिको योजना अघि सारिरहँदा मुलुकमा भने अझै शत प्रतिशत जनता शौचालयको सहज पहुँचमा पुग्न सकिरहेका छैनन् । आर्थिक विकास मात्रै नभई सभ्यताको सूचकको रुपमा समेत मानिने शौचालय सबैको घर–घरमा बन्न सकेको छैन । मुश्किलले ६० वटा जिल्ला मात्रै खुल्ला दिसा मुक्त जिल्ला घोषणा भएका छन् । सरकारले सरसफाई र जनतामा चेतना स्तर बढेको बताइरहँदा अझै ८ प्रतिशत बालबालिका झाडापखलाको प्रकोपबाट आक्रान्त छन् ।
Read more...कार्तिक ९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — बागबजार हुँदै बग्छ टुकुचा । खोलासँगै रहेको पीपलबोट मुन्तिर हेर्दा ठूलो हिमपाइपबाट फोहोर सिधै खोलामा मिसिएको देखिन्छ ।
टुकुचा खोलामा यस्ता हिमपाइप टन्नै छन्, जहाँबाट फोहोर सिधै खोलामा झरिरहेको देख्न सकिन्छ । नजिकैको टुकुचा तरकारी बजारको फोहोर पनि त्यहीँ मिसिन्छ ।
Read more...