काठमाडौ : कुनै समय औषधी पसल र केही खास खास पसलमा मात्र पाइने स्यानिटरी
प्याड अहिले शौचालयमै पाउन थालेको छ । काठमाडौका केही सार्वजनिक शौचालयले
स्यानिटरी प्याड समेत बेच्न थालेका छन् ।
डा. वेदमणि दाहाल
फोहोरको प्रकार अनुसार बेग्लाबेग्लै संकलन गरेर प्रशोधन गर्न मिल्नेलाई बेच्ने तथा कुहिने फोहोरबाट कम्पोष्ट मल वा बायोग्यास निकाल्ने गरेमा वैज्ञानिक र दिगो व्यवस्थापन हुन सक्छ ।
Read more...
१५ भाद्र २०७५, शुक्रबार १२:२६
काठमाडौ : कुनै समय औषधी पसल र केही खास खास पसलमा मात्र पाइने स्यानिटरी
प्याड अहिले शौचालयमै पाउन थालेको छ । काठमाडौका केही सार्वजनिक शौचालयले
स्यानिटरी प्याड समेत बेच्न थालेका छन् ।
भाद्र १५, २०७५
काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणमा निर्माणाधीन ६
वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानीमात्र
प्रशोधन गर्ने जनाएको छ । आयोजनाका अनुसार ८० प्रतिशत फोहोर पानी
प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत भइरहेको छ ।