भाद्र ६, २०७५
काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणमा याङग्री र लार्के खोलाको विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जनाएको छ । डीपीआर स्पेनको परामर्शदाता कम्पनी इप्टिसाले तयार गरेको हो ।
Read more...पाटन मंगलबजारको ढुंगेधारामा पानी थाप्न लामबद्ध स्थानीय | तस्बिर : श्रुति श्रेष्ठ
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा एक दिन पठाउने पानी सञ्चय गरेर हप्ता गुजार्न बाध्य छन् राजधानीबासी । उपत्यकाको करिब ४० लाख जनसंख्याका लागि अहिले न्यूनतम दैनिक ४० करोड लिटर पानीको माग छ । काम चलाइएको छ, केयूकेएलले दिने गरेको ९ करोड लिटर पानीले ।
Read more...- , Kathmandu
Aug 21, 2018-The government is preparing an integrated umbrella act to regulate the water supply and sanitation all over the country.
Read more...