By A Staff Reporter
Lalitpur, Dec. 1: A model universally accessible public toilet has come into operation at Patandhoka, Lalitpur. The toilet has been specially designed to accommodate the needs of people with disabilities, senior citizens and gender and sexual minorities and also has sanitary pad vending and disposal machines along with breastfeeding areas and diaper changing station, according to AEROSAN, the social enterprise which set up the toilet.
काठमाडौ :ललितपुर महानगरपालिकाको पाटन ढोकामा सर्वसुलभ सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । आर्किटेक्ट एसिया क्षेत्रीय परिषद (आर्केसिया), सोसाइटी अफ नेपाल आर्किटेक्ट (सोना) र एरोसानको आर्थिक सहयोग एवं ललितपुुर महानगरपालिकाको भूमि व्यवस्थापनमा बनेको सुलभ सार्वजनिक शौचालयको मंगलबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उदघाटन गर्नुभयो ।
Read more...मंगलबार, मंसिर ७, २०७८ : काठमाडौंको सार्वजनिक शौचालय संसारकै उत्कृष्टमध्ये परेको छ भन्दा तपाईंलाई अचम्म लाग्ला। तर स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने यो शौचालय देख्नुहुनेछ। नेदरल्यान्ड्सले आयोजना गरेको 'सरफाती सेनिटेसन च्यालेन्ज' मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय टप-५ मा पर्न सफल भएको हो। सन् २०२२ सेप्टेम्बरमा उत्कृष्ट पाँचमा परेका शौचालयमध्येबाट एउटा विजेता घोषित हुनेछ। पहिलो हुनेले एक लाख युरो पुरस्कार पाउनेछ।
Read more...