काठमाडौँ — काठमाडौं महानगरपालिकाले आकाशेपानी संकलन गर्न सुरु गरेको छ । गोंगबु आवास क्षेत्रको डबलीमा आकाशेपानी संकलन गर्न खाडल बनाएर संकलन थालिएको हो । यसरी संकलन भएको पानी पाइपबाट २४ फिट गहिरो इनार (रिचार्ज वेल) मा खसालिन्छ ।
Read more...काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणमा कुनै गडबढी आएको अवस्थामा त्यसको विकल्पको रूपमा अन्य खोलाबाट दैनिक थप १७ करोड लिटर पानी ल्याउन अध्ययन सुरु गरेको छ ।
Read more...काठमाडौँ — त्रिचन्द्र कलेजस्थित युवा रेडक्रस सर्कलको भवनमा मुस्कान तेयुङ शनिबार सेनेटरी प्याड बनाउन सिक्दै थिए । स्नातक दोस्रो वर्षमा अध्ययनरत उनले स्कुलमा स्वास्थ्य किताबमा पढे पनि व्यवहारमा लागू नभएको बताए ।
Read more...