ललितपुर । ललितपुर महानगरपालिकाले सुकेका ढुंगेधारामा पुनर्निमाण गर्ने योजना अघि बढाएको छ । ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यस्तो योजना अघि बढाएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने ‘सहरको सुन्दरता अन्तर्गत मृततुल्य ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं ।’
Read more...काठमाडौ : महिनावारी तथा महिनावारी स्वच्छता सम्बन्धी बिषयलाई सञ्चारमाध्यमहरुले स्थान दिदैनन् भन्ने एक अध्ययनले देखाएको छ । महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडि बढाउनका लागि वाटर एडको सहयोगमा मित्र समाजले गरेको सञ्चार अनुगमन प्रतिवेदनले यस्तो देखाएको हो ।
Read more...
सम्पूर्ण नागरिकलाई शौचालयको पहुँचमा राख्ने सन्देश प्रवाह गर्दै सातौ विश्व चर्पी दिवस मनाउन लागिएको हो । सरसफाइ र शौचालयका न्युनतम सुविधा नागरिक माझ मौलिक हकका रुपमा सुनिश्चित गर्नुपर्ने सरोकारवालाले आग्रह गरेका छन् ।
Read more...