२० फाल्गुन २०७५, सोमबार १५:३९
ललितपुर : ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थाको सहकार्यमा वडै पिच्छे सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।
महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडा पिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।
इटालियन कम्पनी सीएमसीलाई पुनः मेलम्ची खानेपानी आयोजनाको काम जिम्मा दिने विषयमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्रकुमार ठाकुरबीच विवाद भएको छ ।
KATHMANDU: Minister for Water Supply Bina Magar has said that efforts are underway to bring back the Italian company to resume the stalled work of the Memalchi project.
Read more...