दिनेश गौतम | अंकुर | ३ माघ २०७५ ०८:२५:००
कक्षामा बसिरहेका बेला महिनावारी हुने हो कि भन्ने चिन्ता छात्रालाई हरेक महिना हुन्छ। गोरखा सिरानचोकस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पनि यस्तै तनाव हुन्थ्यो। कक्षाकोठामा बसेको बेला महिनावारी भयो भने उनीहरू लाज मान्थे। पेट दुख्या छ भन्दै घोप्टो पर्थे। कोही त रुन्थे पनि।
निर्माण जस्तो पनि र जसरी पनि हुन्छ तर कसरी चलाउने भन्ने कुरो चाहिँ मुख्य हो
१४ रोपनी १० आना २ पैसा क्षेत्रफलको पोखरी मिचिएर डेढ रोपनीमा खुम्चिएको छ ।
पुस २०, २०७५प्रशान्त माली
ललितपुर — देख्दादेख्दैको पोखरी मासिएकाले जोगाउन पूर्ण स्थापितले कानुनी लडाइँ लडेको १५ वर्ष पुग्यो । यसबीचमा न मुद्दाको टुंगो लागेको छ । न त सम्पदा जोगाउनै सकिएको छ ।
बरु १४ रोपनी १० आना २ पैसा क्षेत्रफलमा फैलिएको पोखरी चारैतिरबाट मिचिएर अहिले डेढ रोपनीमा खुम्चिएको छ लगनखेलको सप्तपाताल पोखरी ।