‘साबुन–पानीले हात धुँदा कोरोनाको जोखिम ३६ प्रतिशत कम हुन्छ’

सरकारले आज देखि एक महिनाको लागि साबुन पानीले हात धुने राष्ट्रिय अभियान शुरू गरेको छ।

२०७७ असोज १३ गते १९:०६

स्वास्थ्य मन्त्रालयको कोरोना अपटेड कार्यक्रमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आजका दिनदेखि कार्तिक १४ गतेसम्म यो अभियान जारी रहने बताए। ‘ह्यान्ड हाइजिन फर अल’ अर्थात् ‘हातको स्वच्छता सबैका लागि’ भन्ने नाराका साथ यो अभियान सुरु गरिएको हो।

Read more: ‘साबुन–पानीले हात धुँदा कोरोनाको जोखिम ३६ प्रतिशत कम हुन्छ’

Discussion Program on Management of the Solid Waste and Safety of the Sanitation Workers during Covid-19

Program Details:
Program: Discussion Program on Management of the Solid Waste and Safety of the Sanitation Workers during Covid-19
Date: 24th August 2020
Time: 2:00 - 4:00 PM
Resource Person, Dr. Sudan Panthi, WHO
Speaker: Surendra P. Chaurasiya, Ministry of Health
 
 

आकासेपानी संकलन र पुनर्भरण

काठमाडौँ जस्तो पानीको समस्या व्यहोरिरहेको सहरहरुको लागी वर्षायाम एक वरदान हुनसक्छ । आकासेपानी पानीको एक प्राकृतिक स्रोत हो र यसको सहि उपयोग गरेमा यसले पानीको समस्या धेरै हदसम्म समाधान गर्न सक्छ । यसैकारण आकासेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहन गर्ने लक्ष्यले गुथि र ह्यान्डमेड वाटरले संयुक्तरुपमा आकासेपानी संकलन र पुनर्भरण सम्बन्धी जिज्ञासा र जवाफ शत्र आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा भाग लिनका लागि तलको फारम भरिदिनुहोला । जूम लिंक मार्फत रेजिष्टर गरेपछि, तपाईले वेबिनारमा सामेल हुने लिंक ईमेलमा प्राप्त गर्नुहुनेछ।

मिति: असार २७ गते, शनिबार
समय: ४:०० देखी ५:०० बजे सम्म

Monsoon Season can be a blessing for water-stressed cities where access to clean affordable water is difficult to come by. Rainwater harvesting provides a natural source of water for all. With the aim of encouraging rainwater harvesting this monsoon, GUTHI in collaboration with Handmade Water is organizing a Question and Answer session on Rainwater Harvesting and Recharge. To join the webinar, please fill the following registration form. After registering through the Zoom link, you will receive a confirmation email containing information about joining the webinar.:

Date: 11th July 2020, Saturday
Time: 4:00 - 5:00 PM

ZOOM Link:

https://nren.zoom.us/web…/register/WN_oFIK4eqPS-Ct6WvKMG7rCw

 

 
 
 

काठमाण्डौ महानगरको स्मार्ट शौचालय योजना : भएका अव्यवस्थित, नयाँ व्यवस्थित हुनेमा के ग्यारेण्टी ?

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ६४ वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने भनेको छ । उपत्यकामा अहिले भएका शौचालयसमेत व्यवस्थित नभएको बेलामा महानगरपालिकाले नयाँ स्मार्ट शौचालय बनाउने बताएको हो । कतिपयले काठमाण्डौ जस्तो ठाउँमा यति धेरैको सङ्ख्यामा शौचालय बनाउनु चुनौतीपूर्ण हुने बताएका छन् । यस्तै स्मार्ट शौचालय निर्माणको लागि आवश्यक जग्गा, पानीलगायतको अभावको समस्या पनि उपत्यकामा छन् । तर महानगरपालिकाले भने चाहने हो भने बनाउन सकिन्छ भन्दै आएको छ ।  

Read more: काठमाण्डौ महानगरको स्मार्ट शौचालय योजना : भएका अव्यवस्थित, नयाँ व्यवस्थित हुनेमा के ग्यारेण्टी ?

कौसी खेती सम्बन्धी जिज्ञाशा र जवाफ

गुथिले काठमाडौ महानगरपालिका सँगको सहकार्य र ह्यान्डमेड वाटरको सहआयोजनामा कौसी खेती सम्बन्धी जिज्ञाशा र जवाफ शत्र आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा भाग लिनका लागि तलको फारम भरिदिनुहोला । जूम लिंक मार्फत रेजिष्टर गरेपछि, तपाईले वेबिनारमा सामेल हुने लिंक ईमेलमा प्राप्त गर्नुहुनेछ।

मिति: असार २७ गते शनिबार
समय: बेलुका ६ :०० देखी ७:०० बजे सम्म

GUTHI in collaboration with Kathmandu Metropolitan City and HandMade Water is organising a question and answer session of Rooftop Farming. To participate in the program, please fill the following form. After registering through the Zoom link, you will receive a confirmation email containing information about joining the webinar.:

Date: 11th July, 2020
Time: 6:00 - 7:00 PM

ZOOM Link:
https://nren.zoom.us/web…/register/WN_F5MzYxuwSHWG93-4QW_0tA

Page 4 of 45

Go to top