On the Occassion of World Environment Day. GUTHI in collaboration with CEPHED and Khwopa College is organizing interaction program on " Chemical Safety, Environment and Ecosystem Restoration"
Program Details:
आव्हान/ ANNOUNCEMENT
पृथ्वीमा पाइने हरेक स्रोत साधन हामीले केही न केही प्रयोजनका लागि प्रयोग गरिरहेका नै हुन्छौं । कति यस्ता स्रोत र बस्तुहरू पनि हुन्छन् जो एकपटक प्रयोग गरेपनि पुनः स्रोतकै रुपमा अर्को प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ। यहि कुरालाई बुझेर र यस्को महत्वलाई मनन गरि बिगत चार बर्ष देखि बिश्वब्यापी रुपमा "Global Recycling Day" मनाउदै आइएको छ। यो दिवश हरेक बर्ष मार्च १८ मा मनाउने गरिन्छ ।
नेपालको सन्दर्भमा गुथि गैसस र काठमाडौ रिसाइकल्डको पहलमा गत बर्षबाट मात्र यो दिवस मनाउन थालिएको हो। "Recycling Heroes 2021" "पु:न प्रयोगका नायक २०२१" भन्ने नारा का साथ यस बर्ष यो दिवस मनाइदै छ। यहि सुअवसरमा गुथि संस्थाले प्रयोग विहिन भएर बसेको लुगा कपडा संकलन कार्यक्रम आयोजना गरेको छ। हामी संग हाम्रो दराजमा लगाउने भन्दा नलगाउने लुगा धेरै हुने गर्छन , यिनै प्रयोगमा नआउने लुगा दान गरौं । हामिले तपाईंहरुले दिएको लुगा सुखावती फाउन्डेसन फर रिसाइकललाई प्रदान गर्ने छौ। यस संस्थाले लुगा को पुनः प्रयोग गर्ने गर्छ र त्यहाँ बाट आएको केहि आम्दानी असाहाय बालबालिका को शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नेछ।
हाम्रो यस सानो प्रयासमा सहभागी हुन सबैलाई अनुरोध गर्छौ।
All the materials on the Earth are useful to some individual at a time. Recognizing the importance of recycling as a resource rather than a waste, the Global Recycling Foundation movement initiated Global Recycling Day. This year is the 4th year of celebrating Global Recycling Day in the world while GUTHI and The Kathmandu Recycled initiated to celebrate Recycling Day in Nepal from 2020. This day is celebrated every year on 18th March. The theme for 2021 is “#Recycling Heroes 2021”.
GUTHI in association with Kathmandu Recycled is organizing a donation campaign for a cause. We all have our wardrobe full but we also have such clothes in our wardrobe that are never used and might be not also in the future. So please donate such clothes to us. These clothes would be provided to the #Sukhawati Foundation for recycling. Sukhawati foundation would reuse or recycle the clothes and a certain amount of the fund would be utilized for the education of underprivileged children whose parents could not afford education to their children. So, let us donate unused clothes and reduce waste and also support education for some needy children.
#GUTHI#KathmanduRecycled#SukhawatiFoundation#RecyclingDay
Contact Number: 9851097910
Address:Kuleshwore, Kathmandu (GUTHI Office)
काठमाडौँ जस्तो पानीको समस्या व्यहोरिरहेको सहरहरुको लागी वर्षायाम एक वरदान हुनसक्छ । आकासेपानी पानीको एक प्राकृतिक स्रोत हो र यसको सहि उपयोग गरेमा यसले पानीको समस्या धेरै हदसम्म समाधान गर्न सक्छ । यसैकारण आकासेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहन गर्ने लक्ष्यले गुथि र ह्यान्डमेड वाटरले संयुक्तरुपमा आकासेपानी संकलन र पुनर्भरण सम्बन्धी जिज्ञासा र जवाफ शत्र आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा भाग लिनका लागि तलको फारम भरिदिनुहोला । जूम लिंक मार्फत रेजिष्टर गरेपछि, तपाईले वेबिनारमा सामेल हुने लिंक ईमेलमा प्राप्त गर्नुहुनेछ।
मिति: असार २७ गते, शनिबार
समय: ४:०० देखी ५:०० बजे सम्म
Monsoon Season can be a blessing for water-stressed cities where access to clean affordable water is difficult to come by. Rainwater harvesting provides a natural source of water for all. With the aim of encouraging rainwater harvesting this monsoon, GUTHI in collaboration with Handmade Water is organizing a Question and Answer session on Rainwater Harvesting and Recharge. To join the webinar, please fill the following registration form. After registering through the Zoom link, you will receive a confirmation email containing information about joining the webinar.:
Date: 11th July 2020, Saturday
Time: 4:00 - 5:00 PM
ZOOM Link:
https://nren.zoom.us/web…/register/WN_oFIK4eqPS-Ct6WvKMG7rCw