Menst​rual Hygiene Management Campaign

Change begins with us!

Participations Photography Workshop

Read more: Change begins with us!

मदनकृष्णले सार्वजनिक शौचालयमै स्यानिटरी प्याड लगाएपछि ... (भिडियाेसहित)

ललितपुर| सोमवार, जेठ १५, २०७४ : लगनखेल बसपार्कभित्र रहेको सार्वजनिक शौचालयमा आइतबार बिहान सधैं आउनेभन्दा भिन्न खालका मानिस पालो कुरिरहेका थिए । लामबद्धमध्ये एक थिए, वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ । पालो आएपछि उहाँ हातमा स्यानिटरी प्याड लिएर भित्र छिर्नुभयो।

Read more: मदनकृष्णले सार्वजनिक शौचालयमै स्यानिटरी प्याड लगाएपछि ... (भिडियाेसहित)

महिनावारी हुँदा मोडलको जागिर चट्

जेठ १८|बीबीसी – एक मोडलले कार निर्माता कम्पनी ह्यून्डेविरुद्ध मुद्दा दर्ता गर्दै महिनावारी भएका कारण उनलाई जागिरबाट निष्कासन गरेको दाबी गरेकी छिन् ।

Read more: महिनावारी हुँदा मोडलको जागिर चट्

महिनावारीमा लगाइने प्याड पुरुषलाई पनि लगाउन दिइयो–मदनकृष्ण र बेमानले पनि प्याड लाए

काठमाडौ। बयस्क महिलाहरुमा हुने प्राकृतिक समस्या महिनावारी नै हो। हरेक महिना महिलालाई हुने यो चार दिने समस्याले पुरुषको तुलनामा सधैं दुुःख नै हुने गर्दछ। जुन कुराले गर्दा पुरुष जतिको महिला चाहेर पनि अगाडि बढन कठिनाई पर्ने गरेको छ। महिनावारी हुंदाको पीडा र समस्याका बारेमा शिक्षा दिने कार्य भएको छ।

Read more: महिनावारीमा लगाइने प्याड पुरुषलाई पनि लगाउन दिइयो–मदनकृष्ण र बेमानले पनि प्याड लाए

In western Nepal, menstruating women are banished to sheds

In western Nepal menstruating women are banished from their homes as part of a centuries-old Hindu tradition. Despite campaigns to end this practice, many patriarchal families still believe women are unclean during their period.

-Deepak Adhikari May 16, 2017

Read more: In western Nepal, menstruating women are banished to sheds

Page 5 of 9

Go to top