Menst​rual Hygiene Management Campaign

लेखक राधा पौडेलको महिनावारी अनुभव : महिनावारीको कुरा ७ बर्षदेखि नै गरेकी हुँ

काठमाडौ ८ जेठ । महिनावारीको विषयमा खुलेर कुरा गर्न तपाई हामी अझै पनि हिच्किचाउँछौं । शहर बजारमा यसलाई सामान्य रुपमा लिदै गएपनि गाउँघरमा यस विषयमा चर्चा गर्ने, अनुभव साटासाट गर्ने भन्दा पनि लुकाउने र लज्जाको विषयका रुपमा हेरिन्छ ।

Read more: लेखक राधा पौडेलको महिनावारी अनुभव : महिनावारीको कुरा ७ बर्षदेखि नै गरेकी हुँ

‘सगरमाथा चुचुरोतिर जाँदै गर्दा महिनावारी भयो’ -आरोही कान्छीमाया (अडियोसहित)


लक्ष्मी बस्नेत

सगरमाथा चढ्नु सजिलो हुन्छ भनेर कसैले अनुमान गर्ने कुरा होइन, त्यो कान्छीमाया तामाङलाई पनि थाहा थियो । तर जीवनमा संघर्ष र अप्ठ्यारो पार लगाउनु पर्छ भन्ने आँट र आत्मविश्वास भएकी उहाँले गत शनिबार बिहान सगरमाथाको सफल आरोहण गर्नुभयो ।

Read more: ‘सगरमाथा चुचुरोतिर जाँदै गर्दा महिनावारी भयो’ -आरोही कान्छीमाया (अडियोसहित)

सेनिटरी प्याड किन्न, छोरीलाई बुबाको एक हजार दाम

काठमाडौ ९ जेठ । ‘मेरो छोरीलाई पहिलोपल्ट महिनावारी हुँदा म घरमा थिईन । छोरीले बुबासँग सेनेटरी प्याड किन्न पैसा मागिछन् । ‘बुबा मलाई मिन्स् भएको छ, प्याड किन्न पैसा पाऊँ’ भनेपछि श्रीमती नभएको बेला छोरीलाई महिनावारी भएपछि बुबा चाहिं अलासतलास हुनुभएछ ।

Read more: सेनिटरी प्याड किन्न, छोरीलाई बुबाको एक हजार दाम

स्यानिटरी प्याड अत्यावश्यक स्वास्थ्य सामाग्रीको सूचीमा

Read more: स्यानिटरी प्याड अत्यावश्यक स्वास्थ्य सामाग्रीको सूचीमा

कागजमा मुक्त, व्यवहारमा युक्त

छाउगोठ जस्ताको तस्तै

-बसन्तप्रताप सिंह

Read more: कागजमा मुक्त, व्यवहारमा युक्त

Page 6 of 9

Go to top