Guthi in Media

ललितपुरका सहरी समस्या समाधान अब फोनमा

ललितपुर, २६ फागुन । तपाईं साँझ अँध्यारोमा ट्याक्सी चढेर एक्लै घर फर्कंदै हुनुहुन्छ ? तपाईं चढेको ट्याक्सी सही बाटो हिँडेको छ कि छैन, जान्न चाहनुहुन्छ ? राति बाटोमा हिँड्दै गर्दा अचानक अपरिचित समूहले तपाईलाई आक्रमण गरी लुट्दै गर्दा यसको जानकारी मोबाइलको एउटा बटन थिचेर प्रहरी र तपाईंको आफन्तकहाँ पु-याउन चाहनुहुन्छ ?

Read more: ललितपुरका सहरी समस्या समाधान अब फोनमा

सहरी समस्या समाधान गर्न अब एक कल फोन

२६ फागुन, ललितपुर । तपाईं साँझ अँध्यारोमा ट्याक्सी चढेर एक्लै घर फर्कंदै हुनुहुन्छ ? तपाईं चढेको ट्याक्सी सही बाटो हिँडेको छ कि छैन, जान्न चाहनुहुन्छ ? राति बाटोमा हिँड्दै गर्दा अचानक अपरिचित समूहले तपाईलाई आक्रमण गरी लुट्दै गर्दा यसको जानकारी मोबाइलको एउटा बटन थिचेर प्रहरी र तपाईंको आफन्तकहाँ पु-याउन चाहनुहुन्छ ?

Read more: सहरी समस्या समाधान गर्न अब एक कल फोन

Solutions for Cities program to be launched from Kathmandu

KATHMANDU, Feb 8 : With an aim to promote better urban living through the use of Information and Communication Technology (ICT), the CityApp Appathon is being organized in the capital in preparation for the participation of Nepal´s own ICT applications in the World City Summit to be held in Singapore on 1 June.

Read more: Solutions for Cities program to be launched from Kathmandu

Apps for a better Kathmandu

CityApp Appathon hopes to solve real life problems of city dwellers

KATHMANDU: Imagine if you could check the availability of respective doctors in desired hospitals on your mobile phone and validate the taxi fare with your mobile utility when you ride a public cab so that you are no more cheated. It may not be too far away to realise your dreams. CityApp Appathon to be held from March 14 to 16, 2014 in Kathmandu is part of the preparation to display the best Information Communication Technology (ICT) applications at the World City Summit to be held in Singapore on June 1, 2014. The summit promotes better living in the urban areas.

Read more: Apps for a better Kathmandu

मोबाइलमै डाक्टरहरुको सूचना उपलब्ध हुने

काठमाडौँ, माघ २२ गते । उपचारका लागि अस्पताल जाँदै हुनुहुन्छ ? उपयुक्त डाक्टर को होला र जाँच गर्ने समय कतिवेला पर्छ, र अस्पताल कता छ भनेर अलमलमा हुनुहुन्छ भने अब यस्ता झन्झटबाट मुक्ति पाइने भएको छ । उपचारका लागि जानु पूर्व तपाईले आफ्नो मोवाइल फोनमै उपयुक्त डाक्टर र समयको जानकारी लगायतका सूचना पहिल्यै पाउन सक्नुहुनेछ । 

Read more: मोबाइलमै डाक्टरहरुको सूचना उपलब्ध हुने

Page 2 of 3

Go to top