Training on Liquid Soap Manufacture
Read more: Art of Liquid Soap ManufactureOrientation on Disaster Risk Management to the resident of Liwali IDP Camp, Liwali Bhaktapur
Read more: Coping With Disasterललितपुर जेठ २५ । खानेपानीको हाहाकारले आक्रान्त बनेको खुमलटार स्थित उलेन्स स्कुलले अन्तमा वर्षातको पानी संकलन गरेर त्यही पानी स्कुलका विद्यार्थीहरुलाई खुवाउने र अन्य काममा प्रयोग गर्ने वैज्ञानिक जुक्ति निकालेकाे छ ।
आज त्यस स्कुलमा कक्षा ५ देखि ८सम्मका करिब ३०० विद्यार्थीहरुलाई गुथि नामक गैरसरकारी संस्थाका स्वयम्सेवकहरुले पानीको अभावको बेलामा आकासबाट पर्ने पानीको संकलन गर्नु एक लाभदायी, स्वास्थ्यकर र पैसाको समेत बचत गर्ने प्रविधि हो भनेर सिकाउन गएका थिए ।
Demonstration of Rainwater Harvesting System.
Read more: Project Kicked Off at Liwali IDP Camp