News Watch

प्लास्टिक, साइकल र वातावरण दिवस

सुधन सुवेदी

सरकारले प्लास्टिकको प्रयोग बन्द गर्न कडा कदम चाल्यो, प्लास्टिकलाई पसलहरुमा निषेध गरिए। केही समय यसको प्रभाव देखिए, किनमेल गर्न निस्कदाँ घरबाटै कपडा वा जुटका ब्याग बोकेर लिएर आउने पनि बढे।

Read more: प्लास्टिक, साइकल र वातावरण दिवस

खोइ लगनखेलको १४ रोपनी सप्तपाताल?

सुदीप श्रेष्ठकाठमाडौं, जेठ ८

स्वर्गलोकमा इन्द्र देउतालाई सन्देश पठाउनुछ, मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकियो भनेर।

त्यस्तै सन्देश पाताललोकमा नाग देउतालाई पनि पठाउनुछ।

बौद्ध तान्त्रिक विधिअनुसार यही जेठ १९ को साइत जुरेको छ। साइतको दिन आकाशमा भुर्रर उडाइने एकजोडी भँगेराले स्वर्गसम्म हाम्रो सन्देश लैजान्छ।

Read more: खोइ लगनखेलको १४ रोपनी सप्तपाताल?

Carving a life out of nothing

 May 18, 2018 09:15 AM Ashma Chhetri

She worked at a junkyard, sorting recyclable scraps from waste, for 25 years. Today, she’s the manager and owner of the finance company, Samyukta Safai Jagaran. Maya Tamang says this wasn’t luck. It was the result of hard work, dedication, and a desire to do better in life. She believes opportunities don’t come knocking your way.

Read more: Carving a life out of nothing

छतको पानी सडकमा खसाल्नेलाई पाइप हटाउन ७ दिने समय

आकाशे पानीलाई संकलन गरेर पुन प्रयोग गर्न वा जमिनमुनि पठाउने विकल्पमा काम गर्न आग्रह

 चन्द्रमणि भट्टराई
जेठ २४

काठमाडौं । काठमाडौं महानगरको वडा नंं २ ले घरधनीलाई छतको पानी सडकमा खसाउने पाइप हटाउन ७ दिने समय दिएको छ । जेठ २१ गते वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले घरधनीका नाममा काट्नु भएको पत्रमा भनिएको छ — “तपाईको घरको छानाको पानी पाइप राखी सडकमा खसालिएको देखिएको र सो कारण सडक भत्किनुका साथै, बाटोमा हिँड्ने बटुवालाई समेत असुविधा हुने भएको हुँदा पत्र प्राप्त भएको मितिले ७ दिनभित्र आफैं हटाउनु हुन जानकारी गराउँदछु ।” सोही पत्रबाट तोकिएको अवधिमा घरधनीले पाइप नहटाए, वडाले गएर पाइप हटाइदिने र यसरी हटाउँदा लागेको खर्च घरधनीबाट असुलउपर गरिने व्यहोरा उल्लेख छ ।

Read more: छतको पानी सडकमा खसाल्नेलाई पाइप हटाउन ७ दिने समय

‘महिनावारीमा पढ्न जादिनँ’

जेष्ठ १५, २०७५  फातिमा बानु

काठमाडौँ — पाटन कलेजमा स्नातक पढिरहेकी आश्मा कट्टेल महिनाको चार दिन पढ्न जाँदिनन् । प्रत्येक महिना महिनावारी हुँदा उनलाई कलेज जान मन नलाग्ने बताउँछिन् । भन्छिन्, ‘पानी हुँदैन, फेरि प्याड चेन्ज गर्न फाल्न पनि समस्या छ ।’ परीक्षाको समयमा भने महिनावारी हुँदा प्रयोग गरेको प्याड घरमै ल्याएर जलाउने गरेको उनी सुनाउँछिन् ।

Read more: ‘महिनावारीमा पढ्न जादिनँ’

Page 7 of 61

Go to top