News Watch

सोह्र प्रतिशतलाई मात्र गुणस्तरीय खानेपानी

बुटवल, चैत ९ गते । रुपन्देहीमा ९७ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहँुच पुगे तापनि जम्मा १६ प्रतिशत खानेपानी मात्र गुणस्तरीय रहेको पाइएको छ । सन् २०१७ सम्ममा सबैलाई खानेपानीको पहँुच पु¥याउने भने तापनि अहिलेसम्ममा सरकारले तोकेको मापदण्डअनुसारको गुणस्तरीय पानी जम्मा १६ प्रतिशतले मात्र उपयोग गरेका छन् ।

Read more: सोह्र प्रतिशतलाई मात्र गुणस्तरीय खानेपानी

मेलम्चीको पानी बाँड्न ६ पोखरी बनाइँदै

काठमाडौं, चैत्र ८ - उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी राजधानीमा वितरण गर्न ६ वटा पोखरी बनाउन लागेको छ । निर्देशनालयका निर्देशक तेजराज भट्टले मेलम्चीको पानी उपत्यकामा आउनु दुई महिनाअघि नै पोखरी निर्माण सम्पन्न गरिने बताए । '२०७३ वैशाखअघि नै सबै पोखरी निर्माण सम्पन्न हुन्छन्, काम तीव्र रूपमा अघि बढेको छ,' उनले भने । 

Read more: मेलम्चीको पानी बाँड्न ६ पोखरी बनाइँदै

खानेपानीको समस्या र आकाशेपानी संकलन

(दिनेश खरेल) ललितपुर कुमारीपाटीकी सपनामहर्जन धाराको पानीथाप्न हरेक दिनविहान ४ बजे उठ्छीन्। करिब २ घण्टाको पालो बसेपछिबल्ल २ गाग्रीपानी पाइन्छ। कहिले त पानीआउँदाआउँदै बन्द हुन्छ र भर्नैपाइन्न, दुखमात्र खेरा जान्छ। कहिले भने पानीमा लेउ, फोहोर, साबुनको फींजआउनाले पानी नै फाल्नुपर्ने हुन्छ। सपनाले गुनासो सुनाइन। सपना त एक पत्रिनिधीपात्रमात्रहुन। सपना जस्ता अधिकांशललितपुरबासी र उपत्यकाबासीले खानेपानीको लागि सास्ती बेहोरीरहनु परेको छ।

Read more: खानेपानीको समस्या र आकाशेपानी संकलन

शौचालय बनाउँदा पनि भ्रष्टाचार !

२०७१ चैत्र ८ आईतवार ; रौतहट : शौचालय निर्माणमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रपुर नगरपालिकासँग बैंक भौचर मागेको छ।

Read more: शौचालय बनाउँदा पनि भ्रष्टाचार !

पानीको बढ्दो समस्याप्रति चिन्ता

काठमाडौं, (नेस) ; मुलुक जलस्रोतमा सम्पन्न भए पनि पछिल्लो समय पानीको बढ्दो समस्याप्रति चिन्ता व्यक्त गरिएको छ। जीवनका लागि अमूल्य ठहरिएको पानीको स्रोत संरक्षणमा सबैले पहल गर्नुपर्ने सरोकारवालाहरूले बताए।

Read more: पानीको बढ्दो समस्याप्रति चिन्ता

Page 68 of 85

Go to top