फाल्गुन २३ - विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रमा नगरको ढल बग्दा स्थानीयवासीले सास्ती बेहोर्नुपरेको छ । सम्बन्धित निकायले ढल निकासको व्यवस्थापनमा बेवास्ता गर्दा दरबार क्षेत्र दुर्गन्धित बनेको हो । यसले दरबार क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलगायत वरपरका रेस्टुरेन्ट तथा होटेल व्यवसाय दुर्गन्धको मारमा पर्न थालेका छन् ।
Read more: नगरको ढल दरबार क्षेत्रमालहान, फागुन २३ गते । गढा ६ का मुसहर समुदायले अन्य समुदाय भन्दा अगाडि देखिएको छ । बस्ने फुसकै घर भएपनि पछाडी पक्कीकै शानदार शौचालय बनाएर सबैलाई छक्क पारि दिएका छन् । दलितहरु फोहरी हुन्छ भन्ने भनाईलाई गलत सावित गरेर त्यस भेगमा गढाको दलितहरुको सरसफाई भनेर जाँहा पनि चर्चा हुन थालेको छ । शौचालयले पहिचान, मान सम्मान पाएकोमा दलित समुदायहरु शौचालय बनाउन अन्य गाँउका दलितहरुलाई समेत उत्प्रेरित गर्न थालेका छ ।
Read more: शौचालय बनाएपछि दलित समुदायलाई मान सम्मानतुलसीपुर (दाङ), असोज २६ गते । जिल्लाको हलवार गाविसको अति विकट गाउँ खुमखानीमा विदेशी सहयोगमा सौर्य ऊर्जामाफर्त खानेपानी आयोजना सञ्चालन गरिएको छ ।
Read more: सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालनEvery year Kathmandu denizens face severe water crisis especially in the dry season. It has been a decade and a half since the government invested in the Melamchi Drinking Water Supply Project (MDWSP) to ease out the water crisis of the valley.
Read more: Water woes in the valley will not end even if the Melamchi drinking water project is completedजाजरकोट, १३ भदौ : पहिरोले खानेपानीका ट्यांकी र पाइप पुरेपछि जिल्लाका उत्तरपूर्वी क्षेत्र बारेकोटका रामीडाँडा, सक्ला र रोकायगाउँका पहिरो प्रभावित स्थानीय फोहोर पानी पिउन बाध्य छन् ।
Read more: फोहोर पानी पिउन बाध्य छन् पहिरोपीडित