News Watch

खानेपानीमा ८५ प्रतिशत कोलिफर्म

बझाङ/ जिल्लाका अधिकांश खानेपानीका धारा तथा मुहानमा कोलिफर्मको मात्रा अत्यधिक भेटिएको छ । कतिपय मुहानमा ८५ प्रतिशतसम्म कोलिफर्म भेटिएको छ ।

Read more: खानेपानीमा ८५ प्रतिशत कोलिफर्म

४६ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

पाँचथर, २० भदौजिल्लाको दक्षिणी क्षेत्र यासोक, रानीगाउँ, स्याबरुम्बा, आङसाराङलगायत गाविसलाई सरकारले सुक्खा क्षेत्र घोषणा गर्‍यो । सुक्खा क्षेत्र घोषणापछि खानेपानी आयोजना पनि सुरु भयो । तर, आयोजना सुरु हुँदा भर्खर हुर्कंदै गरेका बालबालिका अहिले हजुरबा भइसक्दा पनि खानेपानीको अभाव उस्तै छ । आधा शताब्दीसम्म न त आयोजना पूरा भयो, न आयोजनाले खानेपानी ल्याइपुर्‍याउने आशा नै मरिसकेको छ । अझै पनि ती गाविसका स्थानीय खानेपानी आइपुग्ने आशा गरेरै बसेका छन् ।

Read more: ४६ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

Melamchi water : Not a dream

2014-07-08, GIRI BAHADUR SUNAR

There was a time when people used to laugh at Melamchi Water Supply Project (MWSP) during my field visits to Demonstration Project in Baneshwor area under Project Implementation Directorate (PID), Kathmandu Upatyaka Khanepani Limited (KUKL). This was observed while disseminating information about project related activities and for the people’s support and active participation in bringing Melamchi water to Kathmandu. It was not their fault in doubting that the project would be successful in doing its task. Now, the doubt is fast disappearing as the project work has speeded up with every indication that it would be ready to deliver water very soon. 

Read more: Melamchi water : Not a dream

Urban nightmare

  • City centers across Nepal are replicating the chaos, mayhem and unplanned development of Kathmandu

On a recent trip to Kamalpokhari, I noticed new construction underway alongside the pond, which apparently belongs to a club. Thereafter, on my trip to Swayambhu, I noticed that multiple new structures had emerged in the parking area and by the roadside.

Read more: Urban nightmare

असार लागेपछि पनि उपत्यकामा दैनिक रूपमा दश करोड लिटरभन्दा बढी पानीको व्यापार

काठमाडौँ, साउन ३१ गते । असार लागेपछि पनि उपत्यकामा दैनिक रूपमा १० करोड लिटरभन्दा बढी पानीको व्यापार भइराखेको छ । चैत, वैशाख र जेठ महिनाको तुलना भने यो अन्त्यत न्यून रहेको यसको कारोबारमा संलग्न व्यवसायीहरूको भनाइ छ । उनीहरूले भने, ती तीन महिनामा दैनिक रूपमा २५ करोड लिटरसम्म पानी व्यापार भयो ।

Read more: असार लागेपछि पनि उपत्यकामा दैनिक रूपमा दश करोड लिटरभन्दा बढी पानीको व्यापार

Page 74 of 85

Go to top