बढ्दो शहरीकरणसँगै अत्याधुनिक भवनहरु निर्माण भएका छन् । त्यति मात्र होइन, भवन निर्माण गर्दा पानीको उचित व्यवस्थापन कसरी गर्ने भन्नेमा खासै गहिरो सोच र चिन्तन न भवन निर्माण गर्ने व्यक्तिमा हुन सक्यो । न त यसलाई कार्यान्वयन गर्ने निकाय स्थानीय तहलाई हुन सक्यो । जसका कारण विगत दश बर्षको अवधिमा काठमाण्डौमा उपत्यकामा घर निर्माण हुँदा अत्याधिक मात्रामा इनार खन्ने र कतिपय अवस्थामा डिप बोरिङ गर्ने गरिएको छ । जसका कारण जमिनबाट पानी निकाल्ने मात्र काम भएको छ । तर त्यो जमिनमा पानीलाई रिचार्ज गर्ने प्रणालीको विकास गर्न सकिएको छैन । किनकी हामीले निर्माण गरेका भौतिक संरचनाहरुले जमिनलाई टाल्ने मात्र काम भएको छ । प्राकृतिक रुपमा आकाशबाट परेका पानीलाई न त हामीले संचित गर्न सकेका छौं, न त यसलाई खुल्ला जमिनमा स्वतः भरण हुने व्यवस्था मिलाउन सकेका छौं ।
Read more: जमिनलाई दोहन मात्र होइन भरण पनि गरौंकाठमाडौँ — स्वयम्भूको डल्लुस्थित ऐतिहासिक ढुंगेधारा निर्माण कार्य सुरु भएको छ । वर्षौं पहिले स्थानीयले नै पुरेको ढुंगेधारा पुनः निर्माण भएको हो ।चैतमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, नवजागृति क्लब र स्थानीयको पहलमा ऐतिहासिक ढुंगेधारा तथा डल्लु चौतारा उपभोक्ता समिति गठन गरेको थियो । वर्षौं पहिले निर्माण भएकोढुंगेधाराबारे यकिन तथ्य भने छैन । तर विसं २०३४ सालमा स्थानीयकै पहलमा ढुंगेधारा मासेर एकतले घरमा पुस्तकालय सुरु गरेको समितिका संयोजक अमरबहादुर रञ्जितले बताए । त्यसबेला धारामा थोरै भए पनि पानी बग्ने गरेको उनको अनुमान छ ।
Read more: ब्युँताइँदै ऐतिहासिक ढुंगेधाराThe Department of Environment Management of Kathmandu Metropolitan City is set to launch ‘Recharge Kathmandu’ programme from government offices and the houses of its employees soon. According to DoEM chief Hari Kumar Shrestha, the programme aims to raise level of groundwater of the capital city. The groundwater level of the city is depleting and needs to be recharged. Groundwater recharge is a process in which water moves downward from earth’s surface to groundwater.
Read more: Kathmandu Metropolis to launch ‘Recharge Kathmandu’ programmeThreatened by haphazard development and a growing water crisis, Nepal’s ancient water management system is drying up.
The few stone spouts that are still functional provide respite for many locals who still depend on them for their water needs. Elite Joshi/TKP
Om Shrestha remembers when the gold-plated stone spout near his home in Patan Durbar Square flowed round the year with water so clear you could drink it straight from the tap. As a child, he would visit the fountains morning and night, using them to bathe, brush his teeth, and collect water for his family for cooking and cleaning. Even in the winter, when water was otherwise scarce in his predominantly Newar neighbourhood, Shrestha would be amazed to find crystalline water still pouring forth from the shiny mouths of the crocodilian motifs that adorned the spouts.
Read more: Kathmandu Valley’s stone spouts were once gushing with water. Now they’re slowly disappearing.KMC, the largest local body of the country ,has done precious little to be declared ODF zone. The Ministry of Federal Affairs and General Administration in the first week of July issued a circular to all local levels, including Kathmandu Metropolitan City, requesting them to expedite works to declare the country an open defecation free country by the end of September.
Read more: KMC to be ODF even without enough public toilets