News Watch

Put back what you pump out

Kathmandu Valley’s water table is falling fast as demand for water empties aquifers
Sonia Awale
 
 
Kunda Dixit
AQUA GUARD: A technician inspects filters for a deep tubewell that pumps water up from 200m below the ground for a neighbourhood in Patan. Read more: Put back what you pump out

खानेपानी र सरसफाइका कार्यक्रमलाई व्यवहारिक बनाउन छलफल

 २०७६-०४-०७ 

बिहान उठ्ने बित्तिकैका समस्यामध्ये खानेपानी र सरसफाइलाई बिकास र सहरी आचरणसँग अन्तरसम्बन्धित बनाउनु पर्नेमा जोड

काठमाडौं । सहरी जीवनका आवश्यकीय सुबिधामध्ये खानेपानी र सरसफाइलाई बिहान उठ्ने बित्तिकैको पहिलो समस्याका रुपमा प्रस्तुत गर्दै महानगरले अघि सारेका यस सम्बन्धि नीतिलाई व्यवहारिक बनाउने बिषयमा सहरी योजना आयोगले सोमबार छलफल गरेको छ । पूर्व वातावरण मन्त्री गणेश शाह, आयोगका उपाध्यक्ष सरोज बस्नेत, गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यसहितको छलफलमा आउँदो शनिबार र आइतबार काठमाडौंमा आयोजना हुने राष्ट्रिय आकाशे पानी सम्मेलनमा सरोकारवालासँग गर्नु पर्ने छलफलका बिषयमा पनि कुराकानी भयो ।

Read more: खानेपानी र सरसफाइका कार्यक्रमलाई व्यवहारिक बनाउन छलफल

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

आइतवार, साउन ५, २०७६

काठमाडौँ, साउन ५ गते । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ ।

Read more: मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

Water crisis hits Dhankuta

Dhankuta, 21 July,2019

People have been reeling under acute drinking water crisis after the flood cause by incessant rainfall swept away water pipes in the district headquarters of Dhankuta.Water was supplied to the locals of Ward No 7 of Dhankuta Municipality from the confluence of Lungdhang and Nibuwa Khola via pumping system.

Read more: Water crisis hits Dhankuta

पहिला पोखरी अहिले पार्किङ

श्रावण १, २०७६ (ललितपुर) — नेपाल भाषामा पलेस्वाँ पुखु भनिने सप्तपाताल पोखरीमा ललितपुर महानगरपालिकाले पार्किङ सञ्चालन गर्न ठेक्का दिएको छ । यसको विरुद्धमा पाटनबासीले विरोध जनाएका छन् । सप्तपाताल पोखरी लगनखेलस्थित अशोक थुरको सान हो ।

Read more: पहिला पोखरी अहिले पार्किङ

Page 15 of 85

Go to top