News Watch

धरान खानेपानी आयोजनाको निर्माण ठेक्का सम्झौता

धरान– एसियाली विकास बैंक(एडिबी)को ऋण तथा अनुदान सहयोगमा सञ्चालन भइरहेको एकीकृत सहरी विकास आयोजनाअर्न्तगत धरानमा खानेपानी आयोजनाको निर्माण गर्न तियाञ्जिन तुदी जेभी र उपमहानगरपालिकाबीच बुधबार ठेक्का सम्झौता सम्पन्न भएको छ। 

Read more: धरान खानेपानी आयोजनाको निर्माण ठेक्का सम्झौता

कटुन्जे खानेपानीको क्षमता बढाइँदै

भक्तपुर, चैत्र १० - कटुन्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले ६ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण गर्ने भएको छ । बढ्दो जनघनत्व र पानीको मागलाई मध्यनजर गर्दै पानी भण्डार क्षमता बढाइने समितिका अध्यक्ष निशान ढुंगेलले बताए ।

Read more: कटुन्जे खानेपानीको क्षमता बढाइँदै

Call to include right to safe water, sanitation in statute

  • World Water Day

KATHMANDU, MAR 23 - A memorandum was submitted to Constituent Assembly (CA) Chairman Subas Nembang on occasion of World Water Day on Sunday demanding the inclusion of right to drinking water and sanitation as fundamental right in the new constitution.

Read more: Call to include right to safe water, sanitation in statute

पानी दोहनले जमिन धसिँदै

  • विकराल समस्या आउन सक्छ : विज्ञ

काठमाडौ, चैत्र १० - भूमिगत पानीको अत्यधिक दोहनले उपत्यकाको जमिन बर्सेनि आधा मिटर धसिन थालेको एक अध्ययनले देखाएको छ । उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनअनुसार जमिन भासिने क्रम बढ्दा उपत्यकाको भौगोलिक सन्तुलन जोखिममा पर्दै गएको छ । मध्यभाग सबैभन्दा बढी जोखिममा छ ।

Read more: पानी दोहनले जमिन धसिँदै

सुवास नेम्बाङको गाउँमा पानी पुग्न दुई सय वर्ष

८ चैत, काठमाडौं ; विश्व पानी दिवसको अवसर पारेर पानीका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले पानीलाई पनि मौलिक हकमा राख्नु पर्ने माग गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गलाई आइतबार उनकै कार्यकक्ष सिंहदरवारमा ज्ञापन पत्र बुझाए । उनीहरुले खानेपानी र सरसफाइमा पहुँचको हकलाई मौलिक अधिकारको रुपमा राख्न विशेष पहल गर्न अध्यक्ष नेम्वाङलाई आग्रह गरे । साथै ठूलो फोटो राख्ने फ्रेममा स्मरण पत्र पनि बुझाए ।

Read more: सुवास नेम्बाङको गाउँमा पानी पुग्न दुई सय वर्ष

Page 67 of 85

Go to top