News Watch

San Francisco curbs waste with public toilets, ‘poop patrol’

August 3, 2019

SAN FRANCISCO (AP) — The sidewalks surrounding Ahmed Al Barak’s corner market in one of San Francisco’s roughest neighborhoods are filled with cardboard, used syringes and homeless people who have nowhere safe to go at night.But Al Barak says it’s an improvement from a year ago, before the city posted a portable toilet across the street from his business in the city’s Tenderloin district.

Read more: San Francisco curbs waste with public toilets, ‘poop patrol’

Nepal 4th most water stressed in SA

August 07, 2019 8:20 am On: Nepal

The World Resources Institute’s updated Aqueduct Water Risk Atlas has revealed that Nepal ranks 40th in the list of countries facing water stress in the world.

File – Locals waiting for their turn to fill empty containers with water in Himali Rural Municipality, Bajura, on Friday, February 16, 2018. Photo: THT

While the water stress has been categorised as ‘extremely high’ in western Nepal, the stress level is high in mid-western and central regions of the country. The eastern and far-western regions of the country face medium to high water stress, according to WRI.

Read more: Nepal 4th most water stressed in SA

समितिले ठेकेदार स्वीकृतिको लागि एडिबी पठायो

बुधबार, २२ साउन २०७६, ०८ : १८

मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माण गर्दै कामदार। फाइल तस्बिरः नागरिक

काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि छानिएका ठेकेदारबारे जानकारी दिँदै ती नाममा एसियाली विकास बैंक (एडिबी) सँग अनुमति मागेको छ।आयोजनाको मूल्यांकन समितिले छानेका चिनियाँ कम्पनी सिनो हाइड्रो र हाई हिमालय एन्ड रमण जेभीलाई सहमति दिन गत शुक्रबार एडिबीसँग अनुमति मागिएको हो। मेलम्ची आयोजनाको मुख्य ऋणदाता एडिबी हो।

Read more: समितिले ठेकेदार स्वीकृतिको लागि एडिबी पठायो

निर्यातको उद्देश्यले 'रसुवा' ब्रान्डमा पानी

आइतबार, १९ साउन २०७६, ०८ : २१ |  मिनराज भण्डारी

काठमाडौं – रुद्रगंगा नेचुरल वाटरद्वारा उत्पादित रसुवा ब्रान्डको पानी जापान तथा मध्यपूर्वका देशमा निर्यात हुने भएको छ।शुक्रबार खानेपानीमन्त्री बिना मगरले कम्पनीद्वारा उत्पादित उक्त पानीको उद्घाटन गर्दै सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुरुप नेपालको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यातको वातावरण बन्दै गएको जानकारी गराइन्।हिजो नेपालले पानी निर्यातबाट देशमा समृद्धि ल्याउन सकिन्छ भन्दा हाँस्नेले अबको केही महिनाभित्रै पानी निर्यात भएको देख्न सक्ने उनको भनाइ छ।

Read more: निर्यातको उद्देश्यले 'रसुवा' ब्रान्डमा पानी

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

मङ्गलबार, १५ साउन २०७५, ०८ : ५६ |  केशव शर्मा / डा. गोविन्द कार्की

काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने गरे तापनि उच्च दोहन तथा न्यून मात्रामा पानी पुनःभरणको कारणले गर्दा भूमिगत पानीको मात्रा घट्दो छ, जसको वातावरणीय असर त छँदै छ अन्य जोखिम पनि निम्तिने खतरा बढेको छ।

Read more: अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

Page 12 of 85

Go to top