Rainwater

Rainwater harvesting emphasised

Kathmandu, July 28

A national conference on ‘Rainwater Harvesting for Livelihood, Community and Ecosystem Resilience’, concluded today, adopting a seven-point declaration on utilisation of rainwater.Rainwater harvesting is accumulation and storage of rainwater for reuse, rather than allowing it to run off. Harvesting of rainwater simply involves the collection of water from surface on which rain falls, and subsequently storing it for later use.

Read more: Rainwater harvesting emphasised

वर्षातको पानी संकलन गर्न सामुदायिक उपयोगको लागि बनाइएको पोखरीलाई फेरी व्युताउन आग्रह

प्रकाशित मिति : २०७६ श्रावण १२ आइतबार

 

काठमाडौं। नेपालमा वर्षातको पानी संकलन गर्न सामुदायिक उपयोगको लागि पोखरी बनाइएको स्मरण गराउदै सरोकारवालाहरुले यसलाई फेरी व्युताउन आग्रह गरेका छन। नेपालमा वर्षातको पानी संकलन गर्न घरघरमा बलेनी र पदालोको व्यवस्था गरिएको तथा टोलटोलमा पोखरी बनाइएकाले यस्ता मौलिक परम्परालाई पुनःजागृत गराउनु पर्ने आवश्यकता बिज्ञहरुले आग्रह गरेका छन।

Read more: वर्षातको पानी संकलन गर्न सामुदायिक उपयोगको लागि बनाइएको पोखरीलाई फेरी व्युताउन आग्रह

पानी पुनर्भरण

असार २३, २०७६: काठमाडौँ — हामीले ख्याल गर्दागर्दै पानी संकटको दशा बाजा बजाएर आउँदै छ । हिमाल र पहाडमा पानीका मुहानहरू सुक्दै छन् । घना जनसंख्या भएको काठमाडौं उपत्यकामा मात्र होइन, तराईमा पनि भूमिगत पानीको सतह घट्दै गएको छ । परारभन्दा पोहोर बढी, पोहोरभन्दा यसपालि । पछिल्लो दशकमा पानीको सतह उल्लेखनीय घटेको हो । मानव जीवनको मुख्य आधार पानीका स्रोत बर्सेनि यसरी घटिरहनु सन्निकट महासंकटको संकेत हो । 

Read more: पानी पुनर्भरण

उल्टो छाताले खानेपानीमन्त्रीलाई दियो सुल्टो ज्ञान

१३ श्रावण २०७६, सोमबार ०९:२७

काठमाडौ : ‘अक्षर सुल्टो पार्दा छाता उल्टो हुँदोरहेछ, छाता सुल्टो बनायो फेरि अक्षर उल्टो हुँदोरहेछ, एकैछिन त म अल्मलिएँ । मैले पो हेर्न नजानेको हो कि भनेर फेरि हेरें, फेरि उस्तै देख्छु । अनि बनाएकै यस्तै रहेछ भनेर त्यसभित्र अर्थ खोज्न थाले ।

Read more: उल्टो छाताले खानेपानीमन्त्रीलाई दियो सुल्टो ज्ञान

Let's Harvest Raindrops

-Prava Dawadi

Rainwater harvesting is accumulating and storing rainwater for reuse without allowing it to run off. For thousands of years, humans have survived in the desert by skillfully managing the scarce resource.
The water we obtain from the rain is collected in a tank or well for later use. Because there is water flow only for a brief period, storage is important in rainwater harvesting.

Read more: Let's Harvest Raindrops

Page 3 of 8

Go to top