सुन्दजल(काठमाडौं), जेष्ठ २० - नेपाली सेनाले नयाँपाटी गाविसस्थित सुन्दरीजलमा डिप बोरिङ खन्न थालेपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
Read more: सेनाद्वारा नियम मिचेर डिपबोरिङWith mega project firing on all cylinders, officials say water will flow to capital within two years
SINDHUPALCHOWK, May 26: In the general election of 1991, veteran leader Krishna Prasad Bhattarai was contestant from Kathmandu constituency-1.
KATHMANDU, May 17: Not only human beings but even deities have now begun reeling under acute water scarcity in the capital valley in the wake of dry season.
Read more: Even deities affected by water crisis in capital24 May 2014 | १० जेष्ठ, २०७१/स्वरूप आचार्य
काठमाडौं– बाफलकी सावित्री श्रेष्ठलाई घरायसी व्यवस्थापनमा सबभन्दा पिरलो खानेपानी जोहोकै हुन्छ। पछिल्लो नियमअनुसार उनको टोलका सरकारी धारामा साताको दुईचोटि पानी आउनुपर्ने हो। आउँछ एकचोटि मात्र, डेढ–दुई घन्टा। त्यो पनि रातको एक–दुई बजे। पानी आउने दिन उनी निन्द्रै माया मारेर प्रतीक्षामा रहन्छिन्। कहिलेकाहीँ पानी थाप्ने प्रहर निन्द्राले झपक्कै छोप्छ, अनि सातै दिन ठन्डाराम!
Read more: राजधानीको पानी-संघर्ष