बिहान उठ्ने बित्तिकैका समस्यामध्ये खानेपानी र सरसफाइलाई बिकास र सहरी आचरणसँग अन्तरसम्बन्धित बनाउनु पर्नेमा जोड
आइतवार, साउन ५, २०७६
काठमाडौँ, साउन ५ गते । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ ।
Read more: मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्नेDhankuta, 21 July,2019
People have been reeling under acute drinking water crisis after the flood cause by incessant rainfall swept away water pipes in the district headquarters of Dhankuta.Water was supplied to the locals of Ward No 7 of Dhankuta Municipality from the confluence of Lungdhang and Nibuwa Khola via pumping system.
Read more: Water crisis hits Dhankutaश्रावण १, २०७६ (ललितपुर) — नेपाल भाषामा पलेस्वाँ पुखु भनिने सप्तपाताल पोखरीमा ललितपुर महानगरपालिकाले पार्किङ सञ्चालन गर्न ठेक्का दिएको छ । यसको विरुद्धमा पाटनबासीले विरोध जनाएका छन् । सप्तपाताल पोखरी लगनखेलस्थित अशोक थुरको सान हो ।
Read more: पहिला पोखरी अहिले पार्किङ