Water

मेलम्ची ठेक्का पुनः सीएमसीलाई दिन मन्त्रीले दबाब दिएको सचिवको खुलासा

इटालियन कम्पनी सीएमसीलाई पुनः मेलम्ची खानेपानी आयोजनाको काम जिम्मा दिने विषयमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्रकुमार ठाकुरबीच विवाद भएको छ ।

watch the video here

Making every effort to bring back Italian firm: Minister Magar

KATHMANDU: Minister for Water Supply Bina Magar has said that efforts are underway to bring back the Italian company to resume the stalled work of the Memalchi project.

Read more: Making every effort to bring back Italian firm: Minister Magar

दोहनले उपत्यकामा भूमिगत पानीको सतह घट्यो

निराजन पौडेल - मङ्लबार, माघ १५, २०७५
काठमाडौं– उपत्यकामा सुख्खायाम शुरु भएसँगै पानीको समस्या देखिन थालेको छ। यो समस्या अहिलेको होइन धेरै वर्ष अघिदेखिको हो।

उपत्यकामा उपभोग भइरहेको पानीमध्ये ५० प्रतिशत हिस्सा भूमिगत पानीमा निर्भर छ। काठमाडौं उपत्यका खानेपानी संस्थान र भूमिगत जलस्रोत विकास समितिको तथ्याङ्कले खानेपानीको आधा हिस्सा भूमिगत पानी भएको देखाउँछ। वर्षायाममा पानीको पर्याप्तता भएपनि सुख्खायाममा पानी अभावले उपत्यकावासीलाई पिरोल्ने गर्छ।

Read more: दोहनले उपत्यकामा भूमिगत पानीको सतह घट्यो

सिएममी फर्काउन नमानेको भन्दै सचिव ठाकुरको सरुवा

मेलम्ची खानेपानी विवाद
काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई काममा फर्काउने अवरोध गरेको भन्दै खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको सरुवा गरेको छ ।

Read more: सिएममी फर्काउन नमानेको भन्दै सचिव ठाकुरको सरुवा

हेर्दाहेर्दै नासियो सप्तपाताल

१४ रोपनी १० आना २ पैसा क्षेत्रफलको पोखरी मिचिएर डेढ रोपनीमा खुम्चिएको छ ।
पुस २०, २०७५प्रशान्त माली
ललितपुर — देख्दादेख्दैको पोखरी मासिएकाले जोगाउन पूर्ण स्थापितले कानुनी लडाइँ लडेको १५ वर्ष पुग्यो । यसबीचमा न मुद्दाको टुंगो लागेको छ । न त सम्पदा जोगाउनै सकिएको छ ।
बरु १४ रोपनी १० आना २ पैसा क्षेत्रफलमा फैलिएको पोखरी चारैतिरबाट मिचिएर अहिले डेढ रोपनीमा खुम्चिएको छ लगनखेलको सप्तपाताल पोखरी ।

Read more: हेर्दाहेर्दै नासियो सप्तपाताल

Page 10 of 29

Go to top