KATHMANDU, Nepal — It had been 11 days since a ruptured valve reduced Kupondole district’s pipeline flow to a dribble, and the phones at Pradeep Tamanz’s tanker business wouldn’t stop ringing. A Malaysian embassy residence had run perilously low on water, and the diplomats wanted to shower. They’d pay extra for a swift delivery. A coffee processing plant was on the verge of shutting down production after emptying its storage tank. It, too, would shell out whatever amount of money it would take. Across the neighborhood and other parts of the city, the calls were coming in so feverishly that Sanjay, a tanker driver, jokily wondered if he might get carjacked. “This is like liquid gold,” he said, jabbing at his precious cargo, large amounts of which seeped from every hatch. “Maybe more than gold.”
Read more: The Merchants of Thirstललितपुर । ललितपुर महानगरपालिकाले सुकेका ढुंगेधारामा पुनर्निमाण गर्ने योजना अघि बढाएको छ । ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यस्तो योजना अघि बढाएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने ‘सहरको सुन्दरता अन्तर्गत मृततुल्य ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं ।’
Read more: ११ ढुंगेधारामा पानी झार्ने ललितपुर महानगरको तयारीThe incomplete state of drinking water projects in Parbat has affected more than 10 other settlements.
Villagers of Hanumandanda have been reeling under water scarcity for the last 40 years.
Every last Saturday of the month, villagers of Hanumandanda in Parbat district hold an assembly to take part in a lucky draw to decide their turn and the time to collect water from the community tap. The lucky draw is held around the year, and the representatives from some 40-odd households in the village participate in it. This novel idea was born out of a decades-long water crisis in the area.
Read more: Acute shortage of water drives locals to engage in a lucky draw for their turn at the only...काठमाडौँ — खानेपानी मन्त्रालयले राजधानीवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ । सरसफाइ, पिउनलगायतका दैनिक पानी प्रयोग लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार प्राविधिकलगायतको सम्पूर्ण डिजाइन त्यसै किसिमले तयार गरिएको छ । ‘पानीको मात्रा त्यसै किसिमले वितरण गरिन्छ, वितरण प्रणालीलाई त्यही किसिमले जडान गरिएको छ,’ आयोजना निर्देशनालयका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने, ‘पाइप बिछ्याउने, पानी पोखरी (ठूला पानी ट्यांककी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं ।’
Read more: मेलम्चीको पानी १ जनालाई १२७ लिटर(पर्वत) — यसपटक मनुसुनी वर्षा न्यून भयो । बेसीका किसानले धान रोप्न पाएनन् । लेकमा कोदो सप्रिएन । यी र मौसमसँग सम्बन्धित कारण खोज्दै प्राविधिक टोली यतिबेला जिल्लाको लेकाली बस्तीमा पुगेको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयले लेकाली जमिनमा पानीको सतह व्यवस्थापन तथा पानीको पुनर्भरण पोखरी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ । लेकाली खर्कका सिमसार क्षेत्रमा पानीको स्रोत व्यवस्थापन गरी पोखरी निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन थालिएको हो । लेकाली डाँडाका टुप्पामा परेको वर्षातको पानी अडिन नपाउँदा तल्लो क्षेत्रमा पानीका मुल सुक्ने, पानीका नियमित स्रोत हराउँदै जाने, मुल सर्नेजस्ता समस्याले जलवायुमा नकारात्मक असर पुर्याएको छ ।
Read more: पानी सञ्चयका लागि अध्ययन