People working at the key section of Melamchi Tunnel – 9.5 km from Sundarijal Sindhu section – which was completed on Wednesday, December 28, 2016. Photo: RSS
Read more: Melamchi water project fails to meet tunnel excavation targetचैत २६ | काठमाडौं – उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ ।
Read more: अब पानीका ट्यांकर र जारमा पनि स्टिकर : कति छन् उपात्यकामा पानी बोक्ने ट्यांकर?काठमाडौं- आगामी असोजमा पनि राजधानीवासीका धारामा मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ। मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको हो।
Read more: असोजमा पनि नआउने भयो मेलम्ची