Water

मल्लकालीन ढुंगेधारा लथालिंग

ललितपुर, फाल्गुन २५ - महादेवको मूर्ति फोहोर पानीले आधा डुबेको छ । कलात्मक बक्राकार ढुंगे भित्ताको पूर्व र पश्चिममा गरुड र कमलको फूलमाथिका देवताहरू चिन्न नसक्ने अवस्थामा छन् । धारा परिसरबीचको ढुंगाको नागमा विराजमान नारायणको मूर्ति जीर्ण भइसकेको छ । जमेको फोहोर पानीको दुर्गन्धले वरपरको वातावरण नै प्रदूषित भएको छ ।

Read more: मल्लकालीन ढुंगेधारा लथालिंग

ढुंगेधारा मासिँदै

भक्तपुर, फाल्गुन २४ - मध्यपुरथिमी नगरपालिका सिद्धिकालीस्थित मल्लकालीन ढुंगेधारा स्थानीयवासीको फोहोर फाल्ने ठाउँमा परिणत भएको छ । कुनै समय भक्तपुरवासीको खानेपानीको मुख्य स्रोत ढुंगेधारा थिए । तर, अहिले न तिनको प्रयोग छ न संरक्षण छ । 

Read more: ढुंगेधारा मासिँदै

सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालन

तुलसीपुर (दाङ),  असोज २६ गते  । जिल्लाको हलवार गाविसको अति विकट गाउँ खुमखानीमा विदेशी सहयोगमा सौर्य ऊर्जामाफर्त खानेपानी आयोजना सञ्चालन गरिएको छ ।

Read more: सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालन

Water woes in the valley will not end even if the Melamchi drinking water project is completed

Every year Kathmandu denizens face severe water crisis especially in the dry season. It has been a decade and a half since the government invested in the Melamchi Drinking Water Supply Project (MDWSP) to ease out the water crisis of the valley.

Read more: Water woes in the valley will not end even if the Melamchi drinking water project is completed

फोहोर पानी पिउन बाध्य छन् पहिरोपीडित

जाजरकोट, १३ भदौ : पहिरोले खानेपानीका ट्यांकी र पाइप पुरेपछि जिल्लाका उत्तरपूर्वी क्षेत्र बारेकोटका रामीडाँडा, सक्ला र रोकायगाउँका पहिरो प्रभावित स्थानीय फोहोर पानी पिउन बाध्य छन् ।

Read more: फोहोर पानी पिउन बाध्य छन् पहिरोपीडित

Page 24 of 29

Go to top