Water

वर्षेनी सयौं मानिस हैजाका बिरामी हुन्छन् जहाँ, शुद्ध खानेपानी नपाएर

काठमाडौं, असोज ११ । एक्काइसौ शताब्दीमा, त्यो पनि नेपालकै सबैभन्दा सुविधासम्पन्न शहर राजधानीमा वर्षेनी सयौं मानिस हैजा जस्तो रोगका शिकार हुन्छन् भन्दा पनि कोही पत्याउँदैनन् । तर यहाँको यथार्थ यस्तै छ ।

Read more: वर्षेनी सयौं मानिस हैजाका बिरामी हुन्छन् जहाँ, शुद्ध खानेपानी नपाएर

यस्तो पानी पिउँछन् राजधानीवासी

जेष्ठ १८, २०७३-  

  • नुहाउने, लुगाधुने, भाँडा माझ्ने गरेको पानी सिधै ट्यांकरमा ल्याएर बिक्री
  • उद्योग दर्ता नगरी प्राकृतिक स्रोतमाथि कालोबजारीयाको दोहन

बढ्दो गर्मीसँगै उपत्यकामा खानेपानीको माग बढेको छ । खानेपानीको माग बढेसँगै उपत्यकामा आपूर्ति हुने पानी गुणस्तरहीन पाइएको छ । व्यवसायीले उपभोक्तालाई पिउनयोग्य नभएका पानी वितरण गरिरहेका छन् ।

Read more: यस्तो पानी पिउँछन् राजधानीवासी

पहिले दु:खी, अहिले खुसी

दोलखा (सुस्पाक्षमावती), वैशाख ३ - गाउँमा फैलिएको जन्डिसले तीन दशकअघि डल्ली थामीको जीवनबाट खुसी खोसेको थियो । जवानीमा श्रीमान्लाई यही रोगले चुँडेर लगेको उनी कहिल्यै बिर्सन सक्दिनन् । घरेलु उपचारले जन्डिस निको नभएपछि निकै कष्टपूर्वक श्रीमान्ले प्राण त्यागेको दु:खद् घटना डल्ली सम्झिन्छिन् । संक्रमित पानी र फोहोरबाट बच्न सके जन्डिस नलाग्ने उनले अहिलेमात्र थाहा पाएकी हुन् ।

Read more: पहिले दु:खी, अहिले खुसी

एक करोडको लागतमा खानेपानी आयोजना

दुर्गाप्रसाद शर्मा, पर्वत ; सदरमुकाम कुस्मासँगै रहेको पवित्र धार्मिक तथा ऐतिहासिक तीर्थस्थल मोदीवेणीमा करिब करोड रुपियाँको लागतमा खानेपानी आयोजनाको निमार्ण शुरू भएको छ। यससँगै गरी १ सय ८ गौमुखी धाराको पनि निमार्ण शुरू भएको छ।

Read more: एक करोडको लागतमा खानेपानी आयोजना

पानी जोगाउन गाउँको धारामा ताला

शंकरपोखरी (पर्वत), वैशाख ३ - सम्पत्ति जोगाउन घरमा ताला लगाउने चलन पुरानै हो । यहाँका बासिन्दाले पानी जोगाउन धारामा ताला लगाउँदै आएका छन् । गाविसका १, २, ५ र ९ वडावासीको बाध्यता हो यो । हिउँदका ४ महिना खानेपानीको चरम संकट भोग्दै आएका उनीहरूले संकलनका लागि सिमेन्टका घैंटा बनाएका छन् । त्यसमा संकलित पानी उपयोगका लागि धारो छ । आवश्यकताअनुसार खोलेर पानी प्रयोग गर्छन् । वर्षाका बेला घरका छानामा जम्मा भएको पानी पाइपमार्फत घैंटामा जम्मा हुन्छ । 

Read more: पानी जोगाउन गाउँको धारामा ताला

Page 18 of 29

Go to top