The portable lavatories are expected to come handy during major festivals when the area is overwhelmed with visitors
- ANUP OJHA, Kathmandu
In a bid to facilitate pilgrims and visitors, the Pashupati Development Trust has brought 23 portable mobile toilets to operate on its premises.
- ARJUN POUDEL, Kathmandu
Cholera has been detected in a patient who was admitted to Sukraraj Tropical and Infectious Disease Hospital in Teku for treatment of diarrhoeal disease.
सोमबार, १६ बैशाख २०७६, १५ : ४१ |
पशुपति क्षेत्र विकास कोषमा सञ्चालनमा ल्याउनको लागि राखिएको मोबाइल शौचालय । तस्बिरः श्याम राई
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाको लागि १० मोबाइल शौचालय र चार युनिटको एक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। एनआइसी एसिया बैंक र एभरेस्ट बैंक लिमिटेडको सहयोगमा शौचालय सञ्चालन गरिन लागिएको हो।
वैशाख २१, २०७६रमा बस्याल
प्राचीन कालको कुरै नगरौं, मध्ययुगमै पनि सार्वजनिक शौचालय ज्यादै कम हुन्थे । १९ औं शताब्दीको सुरुवातमा युरोपका केही ठूला सहर पेरिस, बर्लिन, लन्डन, फ्याङ्कर्फटमा शौचालय बनाइएका थिए । औद्योगिक युगको सुरुवातपछि सन् १८५१ मा लन्डनको क्रिष्टल प्यालेसमा सबैभन्दा पहिलो 'फ्लस' गर्ने सार्वजनिक शौचालय बनाइयो ।
हरेकमा सेनेटरी प्याड, पर्याप्त पानी, बत्ती र शौच गर्ने ठाउँ सुविधाजनक हुनेछन् । महिला, पुरूष र अपांगता भएकाहरुका लागि फरक–फरक हुनेछन् भने मोबाइल एप र अटोमेटिक बिलिङ मेसिनमार्फत शुल्क तिर्ने सुविधा हुनेछ
फाल्गुन २८, २०७५राजेन्द्र मानन्धर
काठमाडौँ — काठमाडौं महानगरपालिकाले सहरभित्र अत्याधुनिक सुविधासहितको ‘स्मार्ट’ शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खडगी श्रेष्ठको अध्यक्षतामा बनेको समितिले शौचालयहरूलाई सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त बनाउन अन्तिम खाका तयार गरेको छ ।समिति बैठकले नयाँ बन्ने ५९ र पुराना ५८ शौचालयबारे गरिएका अध्ययन प्रतिवेदनका आधारमा कार्य अघि बढाइएको उपमेयर श्रेष्ठले बताइन् ।