२३ जेठ २०७६ काठमाडौं : टेकुस्थित बंशीघाट सुकुम्बासी बस्तीका बालबालिकाले विश्व वातावरण दिवसका अवसरमा बुधबार पृथ्वीलाई बचाउने, वातावरणलाई प्रदूषित हावा र अन्ये वातावरणीय समस्याबाट जोगाउने सन्देश दिएका छन्। बिहान ८ बजे करिब ४० बालबालिका बंशीघाट सामुदायिक भवनमा भेला भई वातावरणलाई जोगाउने सन्देश दिन रंगीचंगी चित्र, पोष्टर र प्ले कार्ड प्रदर्षण गरेका हुन्।
Read more: पृथ्वी बचाउने सन्देश दिँदै सुकुम्बासी बस्तीका बालबालिकाThe portable lavatories are expected to come handy during major festivals when the area is overwhelmed with visitors
- ANUP OJHA, Kathmandu
In a bid to facilitate pilgrims and visitors, the Pashupati Development Trust has brought 23 portable mobile toilets to operate on its premises.
वैशाख २१, २०७६रमा बस्याल
प्राचीन कालको कुरै नगरौं, मध्ययुगमै पनि सार्वजनिक शौचालय ज्यादै कम हुन्थे । १९ औं शताब्दीको सुरुवातमा युरोपका केही ठूला सहर पेरिस, बर्लिन, लन्डन, फ्याङ्कर्फटमा शौचालय बनाइएका थिए । औद्योगिक युगको सुरुवातपछि सन् १८५१ मा लन्डनको क्रिष्टल प्यालेसमा सबैभन्दा पहिलो 'फ्लस' गर्ने सार्वजनिक शौचालय बनाइयो ।
- ARJUN POUDEL, Kathmandu
Cholera has been detected in a patient who was admitted to Sukraraj Tropical and Infectious Disease Hospital in Teku for treatment of diarrhoeal disease.
सोमबार, १६ बैशाख २०७६, १५ : ४१ |
पशुपति क्षेत्र विकास कोषमा सञ्चालनमा ल्याउनको लागि राखिएको मोबाइल शौचालय । तस्बिरः श्याम राई
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाको लागि १० मोबाइल शौचालय र चार युनिटको एक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। एनआइसी एसिया बैंक र एभरेस्ट बैंक लिमिटेडको सहयोगमा शौचालय सञ्चालन गरिन लागिएको हो।