Sanitation

शौचालय नबनाउनेले सुविधा नपाउने

मोरङ (पथरी), चैत १५ गते । कोसी हरँैचा नगरपालिकाले शौचालय नबनाउने सर्वसाधारणलाई नगरपालिकाले दिने सुविधाबाट वञ्चित गर्ने भएको छ ।

Read more: शौचालय नबनाउनेले सुविधा नपाउने

शौचालय बनाउँदा पनि भ्रष्टाचार !

२०७१ चैत्र ८ आईतवार ; रौतहट : शौचालय निर्माणमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रपुर नगरपालिकासँग बैंक भौचर मागेको छ।

Read more: शौचालय बनाउँदा पनि भ्रष्टाचार !

डोजर नहुँदा उपत्यकाको फोहर व्यवस्थापन सुस्त

बिहीबार ५ चैत्र, २०७१ ; काठमाडौं-स्थानीयको अवरोधका कारण एक सातादेखि अवरुद्ध राजधानीको फोहर व्यवस्थापन अझै नियमित र प्रभावकारी हुन सकेको छैन। यसले गर्दा बुधबारसम्म पनि राजधानीका अधिकांश स्थानमा फोहरका डंगुर देखिएको छ।

Read more: डोजर नहुँदा उपत्यकाको फोहर व्यवस्थापन सुस्त

दुई हजार मेट्रिक टनभन्दा बढी फोहोर व्यवस्थापन

काठमाडौं/रासस– बाग्मती नदी सफाइ महाअभियानले सुन्दरीघाटको राधास्वामी सत्संग केन्द्र आसापास क्षेत्रबाट शनिबार करिब २ हजार ७ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरेको छ ।

Read more: दुई हजार मेट्रिक टनभन्दा बढी फोहोर व्यवस्थापन

अझै उठेन फोहोर

काठमाडौ, चैत्र ४ - काठमाडौं महानगरपालिकाले प्रभावकारी अनुगमन तथा निरीक्षण नगर्दा महानगरवासीको घरबाट फोहोर अझै उठ्न सकेको छैन। 

Read more: अझै उठेन फोहोर

Page 18 of 24

Go to top