काठमाडौँ, असार १३ गते । मनसुन सुरु भएसँगै पानीको अभाव टार्न त्यसको सञ्चय गर्ने अवसर पनि यति बेला नै हो भन्नेमा तपाईंले हेक्का पु¥याउनुभएको छ ? अनि घरको छानोबाट झर्ने पानी सङ्कलन गरी रिजर्भ ट्याङ्कीमा भर्ने बेला सुरु भएको छ । वर्षाको पानी सही तरिकाले सदुपयोग गर्न सक्ने हो भने घरका सबै काममा उपयोग गरेर पानीको सङ्कट टार्न सकिने अध्ययनबाट देखिएको छ । यस विषयमा स्थानीय तहले पनि व्यावहारिक नीति बनाउन थालेका छन् ।
Read more: वर्षाको पानीले चल्नसक्छ सहरी जीवनKATHMANDU, June 17: When Krishna Bahadur Karki was scudding from his home toward Sundhara to re-open his roadside shop on Sunday, he was pleased to see a tap stand right next to his shop. The public tap stands were installed by local units across the valley before and during the lockdown.
Read more: Public taps installed by local units are now being stolen, vandalizedकाठमाडौं उपत्यका कंक्रिटको जंगल बनिसक्यो । जथाभावी कंक्रिट संरचना तयार पारिँदा आकाशबाट वर्षिएको पानी जमिनले सोस्न पाएको छैन । त्यस्तो पानी ढल हुँदै उपत्यकाबाट बाहिरिन्छ । सोही कारण पानीको सतह धेरै मुनि पुगिसकेको विज्ञहरू बताउँछन् ।
Read more: जमिनमुनि पानी पठाउन ‘रिचार्ज काठमाडौं’The National Reconstruction Authority has said that nearly 85 percent of the Rani Pokhari restoration work has been completed in the last four years, during which the project witnessed several failed starts, delays and obstructions.
Read more: As Rani Pokhari restoration project nears completion, reconstruction authority are unsure how to...Kathmandu, Feb. 22: With the growing urbanisation, the earth surface of the Kathmandu Valley is being haphazardly sealed by cement and concrete which has blocked water from entering inside the land surface.
Read more: Groundwater Recharge Begins From Gongabu