By Arpana Adhikari
Nepal will soon become a country with 100 per cent individual household toilet coverage.
Leaving behind its neighbouring country India, and some other 80 countries of the world, Nepal is gearing up to be an open defecation-free country before this Dashain. The Ministry of Water Supply has targeted to achieve the status by the end of September. To declare Nepal as an ODF country, 11 districts and its 63 local levels have accelerated works to achieve the feat, said Devendra Kumar Jha, chief of Environmental and Sanitation Section of Department of Water Supply and Sewerage and Member Secretary of National Sanitation and Hygiene Coordination Committee.
Read more...देशको राजधानी काठमाडौं महानगरभित्र पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएका पनि व्यवस्थित छैनन् । शौचालय अभावमा महानगर क्षेत्रभित्र खुला शौच हुँदै आएको छ । महानगरको प्राथमिकतामा सार्वजनिक शौचालय सधैँ पर्ने गर्छ, तर अनेक बहानामा निर्माण भने हुँदैन । जसका कारण महानगरको आलोचनासमेत हुँदै आएको छ । यही अवस्थामा महानगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ ।
Read more...केयूकेएलको कार्यालय दूधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । वैकल्पिक व्यवस्था हुन नसक्दा खानेपानीको समस्या थपिँदै गएको छ । भक्तपुर — जगाती, बासिकचा क्षेत्रका बासिन्दाले गाग्री भर्न नपाएको तीन महिना बित्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा २ दिन वितरण गर्दै आएको पानी तीन महिनादेखि ठप्प भएको स्थानीयको गुनासो छ । भक्तपुर नगरका अधिकांशले ट्यांकरको भरमा पानीको उपभोग गर्दै आएका छन् ।