सोमबार, १६ बैशाख २०७६, १५ : ४१ |
पशुपति क्षेत्र विकास कोषमा सञ्चालनमा ल्याउनको लागि राखिएको मोबाइल शौचालय । तस्बिरः श्याम राई
पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाको लागि १० मोबाइल शौचालय र चार युनिटको एक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। एनआइसी एसिया बैंक र एभरेस्ट बैंक लिमिटेडको सहयोगमा शौचालय सञ्चालन गरिन लागिएको हो।
प्रकाशित मिति : २०७५ चैत ८ शुक्रबार
काठमाडौं । विश्व पानी दिवस ‘कोही पछि नछुटुन्’ भन्ने नाराका साथ मनाइदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
Read more...