काठमाडौ ८ जेठ । महिनावारीको विषयमा खुलेर कुरा गर्न तपाई हामी अझै पनि हिच्किचाउँछौं । शहर बजारमा यसलाई सामान्य रुपमा लिदै गएपनि गाउँघरमा यस विषयमा चर्चा गर्ने, अनुभव साटासाट गर्ने भन्दा पनि लुकाउने र लज्जाको विषयका रुपमा हेरिन्छ ।
Read more: लेखक राधा पौडेलको महिनावारी अनुभव : महिनावारीको कुरा ७ बर्षदेखि नै गरेकी हुँलक्ष्मी बस्नेत
सगरमाथा चढ्नु सजिलो हुन्छ भनेर कसैले अनुमान गर्ने कुरा होइन, त्यो कान्छीमाया तामाङलाई पनि थाहा थियो । तर जीवनमा संघर्ष र अप्ठ्यारो पार लगाउनु पर्छ भन्ने आँट र आत्मविश्वास भएकी उहाँले गत शनिबार बिहान सगरमाथाको सफल आरोहण गर्नुभयो ।
Read more: ‘सगरमाथा चुचुरोतिर जाँदै गर्दा महिनावारी भयो’ -आरोही कान्छीमाया (अडियोसहित)काठमाडौ ९ जेठ । ‘मेरो छोरीलाई पहिलोपल्ट महिनावारी हुँदा म घरमा थिईन । छोरीले बुबासँग सेनेटरी प्याड किन्न पैसा मागिछन् । ‘बुबा मलाई मिन्स् भएको छ, प्याड किन्न पैसा पाऊँ’ भनेपछि श्रीमती नभएको बेला छोरीलाई महिनावारी भएपछि बुबा चाहिं अलासतलास हुनुभएछ ।
Read more: सेनिटरी प्याड किन्न, छोरीलाई बुबाको एक हजार दामछाउगोठ जस्ताको तस्तै
-बसन्तप्रताप सिंह
Read more: कागजमा मुक्त, व्यवहारमा युक्त