Guthi in Media

विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलनको यस्तो नमुना

साबित्री राजभण्डारी, काठमाडौ : काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च माध्यमिक विद्यालयले आकाशेपानीको संकलन गरी सरसफाइ र पिउनका लागि प्रयोग गरिरहेको छ ।

Read more: विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलनको यस्तो नमुना

जेएमपी रिपोर्ट भन्छ, नेपालको सरसफाइ कभरेज ४६ % मात्र

साबित्री राजभण्डारी, काठमाडौ : नेपालको ९२ प्रतिशत घरधुरीमा सरसफाइ सुविधा पुगेको राष्ट्रिय तथ्याङ्क सार्वजनिक भइरहेका बेला जोइन्ट मोनिटरिङ प्रोग्राम (जेएमपी) रिपोर्टले भने ४६ प्रतिशत नेपालीको घरमा मात्र सरसफाइ सुविधा पुगेको प्रतिवेदन प्रस्तुत गरेको छ ।

Read more: जेएमपी रिपोर्ट भन्छ, नेपालको सरसफाइ कभरेज ४६ % मात्र

ललितपुरका सहरी समस्या समाधान अब फोनमा

ललितपुर, २६ फागुन । तपाईं साँझ अँध्यारोमा ट्याक्सी चढेर एक्लै घर फर्कंदै हुनुहुन्छ ? तपाईं चढेको ट्याक्सी सही बाटो हिँडेको छ कि छैन, जान्न चाहनुहुन्छ ? राति बाटोमा हिँड्दै गर्दा अचानक अपरिचित समूहले तपाईलाई आक्रमण गरी लुट्दै गर्दा यसको जानकारी मोबाइलको एउटा बटन थिचेर प्रहरी र तपाईंको आफन्तकहाँ पु-याउन चाहनुहुन्छ ?

Read more: ललितपुरका सहरी समस्या समाधान अब फोनमा

Slum students taught proper handwashing practices

Guthi, a social organisation, in association with INCLUDED Nepal organised a program today to create awareness and teach proper handwashing practices in various places of the Kathmandu Valley coinciding with the Global Handwashing Day 2015.

Read more: Slum students taught proper handwashing practices

सहरी समस्या समाधान गर्न अब एक कल फोन

२६ फागुन, ललितपुर । तपाईं साँझ अँध्यारोमा ट्याक्सी चढेर एक्लै घर फर्कंदै हुनुहुन्छ ? तपाईं चढेको ट्याक्सी सही बाटो हिँडेको छ कि छैन, जान्न चाहनुहुन्छ ? राति बाटोमा हिँड्दै गर्दा अचानक अपरिचित समूहले तपाईलाई आक्रमण गरी लुट्दै गर्दा यसको जानकारी मोबाइलको एउटा बटन थिचेर प्रहरी र तपाईंको आफन्तकहाँ पु-याउन चाहनुहुन्छ ?

Read more: सहरी समस्या समाधान गर्न अब एक कल फोन
  •  Start 
  •  Prev 
  •  1  2 
  •  Next 
  •  End 

Page 1 of 2

Go to top