News Watch

महिला अधिकृतको महिनावारी पीडा : श्रीमानको बाइकमा बस्न पनि पाउँदिनथें

१४ माघ २०७५, सोमबार १३:४४
काठमाडौं : ‘महिनावारी भएको समयमा थोर बहुत छुवाछुत जहाँ पनि हुन्छ, मैले भोगेकी छु । मैले धारो छुन पाउँदिन थें, माइत हुँदा मात्र होइन, मैले विहे गरेर आइसकेपछि पनि धेरै समस्या झेलेकी छु । मैले महिनावारी भएको समयमा श्रीमान्को बाइकमा बस्न समेत पाउँदिनथें ।’
महिनावारी हुँदा एक जना महिला कतिसम्म पीडित हुन्छिन् भन्ने अरु तथ्य खोजिरहनु नै पर्दैन । महिनावारीको समयमा हुने यो समस्या सामान्य गृहिणी वा गाउँघरमा ढिकीजाँतो गर्ने महिलाको होइन । न त कुनै काल्पनिक पात्रको हो ।

Read more: महिला अधिकृतको महिनावारी पीडा : श्रीमानको बाइकमा बस्न पनि पाउँदिनथें

आकाशेपानी सुरक्षित तरिकाले संकलन गर्न अति उपयोगी ‘आकाशेपानी फिल्टर’

१३ माघ २०७५, आईतवार १५:३६
काठमाडौ : देशका विभिन्न भेगमा पानी पर्न थालेको तीन दिन भइसक्यो । जल तथा मौसम विज्ञान विभागको मौसुम पूर्वानुमान महाशाखाका अनुुसार आज पनि देशका विभिन्न भागमा पानी परिरहेको छ ।
कतिपय सुख्खा क्षेत्रमा आकाशेपानी बालीनालीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि पनि संकलन गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ । काठमाडौ उपत्यकामै पनि आकाशेपानीलाई संकलन गरेर भण्डारण गरी आफूलाई चाहिएको बेला प्रयोग गर्न सकिन्छ ।

Read more: आकाशेपानी सुरक्षित तरिकाले संकलन गर्न अति उपयोगी ‘आकाशेपानी फिल्टर’

लाज नमानौं

दिनेश गौतम | अंकुर | ३ माघ २०७५ ०८:२५:००
कक्षामा बसिरहेका बेला महिनावारी हुने हो कि भन्ने चिन्ता छात्रालाई हरेक महिना हुन्छ। गोरखा सिरानचोकस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पनि यस्तै तनाव हुन्थ्यो। कक्षाकोठामा बसेको बेला महिनावारी भयो भने उनीहरू लाज मान्थे। पेट दुख्या छ भन्दै घोप्टो पर्थे। कोही त रुन्थे पनि।

Read more: लाज नमानौं

Bring toilets at petrol pumps to public use, say stakeholders

Published: January 27, 2019 10:45 am On: Kathmandu | HIMALAYAN NEWS SERVICE | Kathmandu, January 26

There must be at least a public toilet on the premises of a petrol pump for customers. Many petrol pumps in Kathmandu have public toilets, but these toilets are not open to the public.
Most of the public toilets built on the premises of petrol pumps remain locked and some toilets are not in sorry condition. Most of them do not even have water facility.

Read more: Bring toilets at petrol pumps to public use, say stakeholders

मापदण्ड नहुनु, सञ्चालन क्षमता र प्रतिस्पर्धा नहुनु” काठमाडौंमा सार्वजनिक शौचालय सञ्चालनका चुनौती


निर्माण जस्तो पनि र जसरी पनि हुन्छ तर कसरी चलाउने भन्ने कुरो चाहिँ मुख्य हो

Read more: मापदण्ड नहुनु, सञ्चालन क्षमता र प्रतिस्पर्धा नहुनु” काठमाडौंमा सार्वजनिक शौचालय सञ्चालनका चुनौती

Page 23 of 85

Go to top