News Watch

फोहोर व्यवस्थापनः शहरी क्षेत्रमै सम्भव

डा. वेदमणि दाहाल

फोहोरको प्रकार अनुसार बेग्लाबेग्लै संकलन गरेर प्रशोधन गर्न मिल्नेलाई बेच्ने तथा कुहिने फोहोरबाट कम्पोष्ट मल वा बायोग्यास निकाल्ने गरेमा वैज्ञानिक र दिगो व्यवस्थापन हुन सक्छ ।

Read more: फोहोर व्यवस्थापनः शहरी क्षेत्रमै सम्भव

शौचालयमै पाइन्छ स्यानिटरी प्याड

 १५ भाद्र २०७५, शुक्रबार १२:२६

काठमाडौ : कुनै समय औषधी पसल र केही खास खास पसलमा मात्र पाइने स्यानिटरी
प्याड अहिले शौचालयमै पाउन थालेको छ । काठमाडौका केही सार्वजनिक शौचालयले
स्यानिटरी प्याड समेत बेच्न थालेका छन् ।

Read more: शौचालयमै पाइन्छ स्यानिटरी प्याड

मेलम्चीमा ३४ करोड लिटर थपिने

भाद्र ६, २०७५दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणमा याङग्री र लार्के खोलाको विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जनाएको छ । डीपीआर स्पेनको परामर्शदाता कम्पनी इप्टिसाले तयार गरेको हो ।

Read more: मेलम्चीमा ३४ करोड लिटर थपिने

मेलम्ची खानेपानी आयोजना: फोहोर पानी प्रशोधन केन्द्र बन्दै

भाद्र १५, २०७५दीपेन्द्र विष्ट

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणमा निर्माणाधीन ६
वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानीमात्र
प्रशोधन गर्ने जनाएको छ । आयोजनाका अनुसार ८० प्रतिशत फोहोर पानी
प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत भइरहेको छ ।

Read more: मेलम्ची खानेपानी आयोजना: फोहोर पानी प्रशोधन केन्द्र बन्दै

काकाकुल बन्दैछ नेपाल : पानीको बढ्दो माग घट्दो स्रोत

पाटन मंगलबजारको ढुंगेधारामा पानी थाप्न लामबद्ध स्थानीय | तस्बिर : श्रुति श्रेष्ठ

बाबुराम विश्वकर्मा

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा एक दिन पठाउने पानी सञ्चय गरेर हप्ता गुजार्न बाध्य छन् राजधानीबासी । उपत्यकाको करिब ४० लाख जनसंख्याका लागि अहिले न्यूनतम दैनिक ४० करोड लिटर पानीको माग छ । काम चलाइएको छ, केयूकेएलले दिने गरेको ९ करोड लिटर पानीले ।

Read more: काकाकुल बन्दैछ नेपाल : पानीको बढ्दो माग घट्दो स्रोत

Page 26 of 85

Go to top