News Watch

वर्षाको पानी संकलन गरी विद्यालयमा पानी सुलभ बनाइने

काठमाडौं, जेठ २१ । काठमाडौं भरी खानेपानीको हाहाकार भइरहेको अवस्थामा कालिमाटीको एक सामुदायिक स्कुलले भने यो वर्ष देखि सित्तैम वर्षभरी जस्तै खानेपानी पाउने भएको छ ।

Read more: वर्षाको पानी संकलन गरी विद्यालयमा पानी सुलभ बनाइने

शहरमै ‘नछुने’

महीनावारीका बेला थोपरिएका गलत अभ्यासका कारण हरेक महीना घर–घरमा महिला छुवाछूतको शिकार भइरहेका छन् ।

Read more: शहरमै ‘नछुने’

भ्रमले महिनावारीमा छुवाछुत

काठमाडौं । May 28, 2017 | महिलाहरू महिनावारी हुनु प्राकृतिक घटना हो । नेपाली महिला महिनावारी भएका बेला पानी र खानेकुरा छुनु नहुने र अलग्गै बस्नुपर्ने प्रचलन छ । यस्तो प्रचलनलाई ‘महिनावारी बार्ने’ भनिन्छ । 

Read more: भ्रमले महिनावारीमा छुवाछुत

मदन कृष्णलाई नछुने भएछ !

ललितपुर, जेठ १४ । ख्याती प्राप्त हास्य कलाकार मदन कृष्ण श्रेष्ठ आज दिउँसो लगनखेलको सार्वजनिक शौचालयबाट निस्के । उनलाई अलि अलि अप्ठेरो भइरहेको थियो । तर पनि मुस्कुराउँने कोशिस गर्दै थिए ।

Read more: मदन कृष्णलाई नछुने भएछ !

महिनावारी बारे लुकेर होइन, खुलेर कुरा गरौँ

जेष्ठ १४, २०७४ सधैँ भीडभाड र व्यस्त हुने ललितपुरको लगनखेलस्थित खुलास्थान आज महिनावारी सम्बन्धी विभिन्न चेतनामूलक कुराहरुले गुञ्जमान भइरहेको थियो ।

Read more: महिनावारी बारे लुकेर होइन, खुलेर कुरा गरौँ

Page 43 of 85

Go to top