Water

Waiting for Water

Melamchi Water Construction Kathmandu Air Pollution

Read more: Waiting for Water

अब पानीका ट्यांकर र जारमा पनि स्टिकर : कति छन् उपात्यकामा पानी बोक्ने ट्यांकर?

चैत २६ | काठमाडौं  – उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ ।

Read more: अब पानीका ट्यांकर र जारमा पनि स्टिकर : कति छन् उपात्यकामा पानी बोक्ने ट्यांकर?

Melamchi not a mirage anymore

Although the Melamchi Water Supply Project stepped up tunnel digging after a change of contractors, it would still have been another year before the project was completed and Kathmandu finally got water from a snowfed river in the Langtang National Park. But engineers have come up with a clever shortcut so that the first fill of water will flow into Sundarijal by the October deadline.

Read more: Melamchi not a mirage anymore

असोजमा पनि नआउने भयो मेलम्ची

काठमाडौं- आगामी असोजमा पनि राजधानीवासीका धारामा मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ। मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको हो।

Read more: असोजमा पनि नआउने भयो मेलम्ची

चोरीको विद्युत्बाट खानेपानी वितरण

फाल्गुन २१, २०७३- चाँगुनारायण ७, झौखेल कल्पकोटस्थित ‘हयोमिखा खानेपानी उपभोक्ता समूह’ ले चोरी गरिएको विद्युत्बाटै ६५ परिवारलाई खानेपानी वितरण गरेको छ । 

Read more: चोरीको विद्युत्बाट खानेपानी वितरण

Page 1 of 15

Go to top