ललितपुर, फाल्गुन २५ - महादेवको मूर्ति फोहोर पानीले आधा डुबेको छ । कलात्मक बक्राकार ढुंगे भित्ताको पूर्व र पश्चिममा गरुड र कमलको फूलमाथिका देवताहरू चिन्न नसक्ने अवस्थामा छन् । धारा परिसरबीचको ढुंगाको नागमा विराजमान नारायणको मूर्ति जीर्ण भइसकेको छ । जमेको फोहोर पानीको दुर्गन्धले वरपरको वातावरण नै प्रदूषित भएको छ ।
Read more: मल्लकालीन ढुंगेधारा लथालिंगभक्तपुर, फाल्गुन २४ - मध्यपुरथिमी नगरपालिका सिद्धिकालीस्थित मल्लकालीन ढुंगेधारा स्थानीयवासीको फोहोर फाल्ने ठाउँमा परिणत भएको छ । कुनै समय भक्तपुरवासीको खानेपानीको मुख्य स्रोत ढुंगेधारा थिए । तर, अहिले न तिनको प्रयोग छ न संरक्षण छ ।
Read more: ढुंगेधारा मासिँदैतुलसीपुर (दाङ), असोज २६ गते । जिल्लाको हलवार गाविसको अति विकट गाउँ खुमखानीमा विदेशी सहयोगमा सौर्य ऊर्जामाफर्त खानेपानी आयोजना सञ्चालन गरिएको छ ।
Read more: सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालनEvery year Kathmandu denizens face severe water crisis especially in the dry season. It has been a decade and a half since the government invested in the Melamchi Drinking Water Supply Project (MDWSP) to ease out the water crisis of the valley.
Read more: Water woes in the valley will not end even if the Melamchi drinking water project is completedजाजरकोट, १३ भदौ : पहिरोले खानेपानीका ट्यांकी र पाइप पुरेपछि जिल्लाका उत्तरपूर्वी क्षेत्र बारेकोटका रामीडाँडा, सक्ला र रोकायगाउँका पहिरो प्रभावित स्थानीय फोहोर पानी पिउन बाध्य छन् ।
Read more: फोहोर पानी पिउन बाध्य छन् पहिरोपीडित