काठमाडौं । काभ्रेको पनौतीका १८ वर्षीया आरजु श्रेष्ठ जस्तोसुकै आपत परेपनि शौच गर्न भने घरै पुग्छिन् । विद्यालयको शौचालय सास फेर्नै नसक्ने गरी फोहोर छ । उनी कक्षा बीचमै छोडेर घरै पुग्छिन् । नजिकै घर भएकाले उनी यसो गर्न सक्छिन् । टाढा हुनेहरू या त त्यही फोहोमा काम चलाउँछन् या त अलिक पर कतै गएर छेलिएर काम चलाउँछन् ।
Read more: सफा छैनन् शिक्षालयका शौचालयकाठमाडौं (हिटा) पछिल्लो समय घुम्ती शौचालय निकै उपयोगी बन्दै गएको छ । विभिन्न चाड पर्व र मेलाको समयमा अति उपयोगी मानिएको घुम्ती शौचालय बजारमा आम्दानी गर्ने पाटोको रूपमा पनि चिनिन थालेको छ ।
Read more: उपयोगी घुम्ती शौचालयChain of Volunteers Cleaning Bagmati River
Read more: Bagmati River Cleanup CampaignKathmandu, August 31 | Locals of Okharpauwa, Nuwakot, have been obstructing disposal of waste collected in Kathmandu Valley at the Sisdole landfill site for the past one week.
Read more: Okharpauwa locals continue to obstruct waste disposalIs it too early to get energised about bio fuel, or has the time come for transformation to clean energy?
Read more: Sustainable management of waste