छतको पानी सडकमा खसाल्नेलाई पाइप हटाउन ७ दिने समय

आकाशे पानीलाई संकलन गरेर पुन प्रयोग गर्न वा जमिनमुनि पठाउने विकल्पमा काम गर्न आग्रह

 चन्द्रमणि भट्टराई
जेठ २४

काठमाडौं । काठमाडौं महानगरको वडा नंं २ ले घरधनीलाई छतको पानी सडकमा खसाउने पाइप हटाउन ७ दिने समय दिएको छ । जेठ २१ गते वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले घरधनीका नाममा काट्नु भएको पत्रमा भनिएको छ — “तपाईको घरको छानाको पानी पाइप राखी सडकमा खसालिएको देखिएको र सो कारण सडक भत्किनुका साथै, बाटोमा हिँड्ने बटुवालाई समेत असुविधा हुने भएको हुँदा पत्र प्राप्त भएको मितिले ७ दिनभित्र आफैं हटाउनु हुन जानकारी गराउँदछु ।” सोही पत्रबाट तोकिएको अवधिमा घरधनीले पाइप नहटाए, वडाले गएर पाइप हटाइदिने र यसरी हटाउँदा लागेको खर्च घरधनीबाट असुलउपर गरिने व्यहोरा उल्लेख छ ।

Read more: छतको पानी सडकमा खसाल्नेलाई पाइप हटाउन ७ दिने समय

Carving a life out of nothing

 May 18, 2018 09:15 AM Ashma Chhetri

She worked at a junkyard, sorting recyclable scraps from waste, for 25 years. Today, she’s the manager and owner of the finance company, Samyukta Safai Jagaran. Maya Tamang says this wasn’t luck. It was the result of hard work, dedication, and a desire to do better in life. She believes opportunities don’t come knocking your way.

Read more: Carving a life out of nothing

Menstrual Pads Can’t Fix Prejudice

By Chris Bobel

March 31, 2018

The period is finally having its moment.

Read more: Menstrual Pads Can’t Fix Prejudice

‘महिनावारीमा पढ्न जादिनँ’

जेष्ठ १५, २०७५  फातिमा बानु

काठमाडौँ — पाटन कलेजमा स्नातक पढिरहेकी आश्मा कट्टेल महिनाको चार दिन पढ्न जाँदिनन् । प्रत्येक महिना महिनावारी हुँदा उनलाई कलेज जान मन नलाग्ने बताउँछिन् । भन्छिन्, ‘पानी हुँदैन, फेरि प्याड चेन्ज गर्न फाल्न पनि समस्या छ ।’ परीक्षाको समयमा भने महिनावारी हुँदा प्रयोग गरेको प्याड घरमै ल्याएर जलाउने गरेको उनी सुनाउँछिन् ।

Read more: ‘महिनावारीमा पढ्न जादिनँ’

सामुदायिक विद्यालयको सरसफाइ कमजोर : भूकम्पको प्रभाव पनि जोडियो

कामनपा वडा नंं २९ डिल्लीबजारस्थित डिल्लीबजार कन्या वहुमुखी क्याम्पसको शौचालय, शौचालयको प्यानमा बाक्लो फोहोर छ भने, त्यहाँ प्रयोग गरिने पानी पनि फोहोर छ । कन्याहरु मात्र पढ्ने विद्यालय भएकोले शौचालय वा आसपासमा स्यानिटरी प्याड फाल्ने स्थान हुनु पर्ने हो तर यस्तो अवस्था देखिँदैन

पानी पहिलो समस्या त्यसपछि शौचालयको संख्या, सफाइ कर्मचारीको अभाव, पहिला र पुरुषको अनुपातमा संरचना नहुनु समस्या

Read more: सामुदायिक विद्यालयको सरसफाइ कमजोर : भूकम्पको प्रभाव पनि जोडियो

Page 28 of 45

Go to top