विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलनको यस्तो नमुना

साबित्री राजभण्डारी, काठमाडौ : काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च माध्यमिक विद्यालयले आकाशेपानीको संकलन गरी सरसफाइ र पिउनका लागि प्रयोग गरिरहेको छ ।

Read more: विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलनको यस्तो नमुना

जेएमपी रिपोर्ट भन्छ, नेपालको सरसफाइ कभरेज ४६ % मात्र

साबित्री राजभण्डारी, काठमाडौ : नेपालको ९२ प्रतिशत घरधुरीमा सरसफाइ सुविधा पुगेको राष्ट्रिय तथ्याङ्क सार्वजनिक भइरहेका बेला जोइन्ट मोनिटरिङ प्रोग्राम (जेएमपी) रिपोर्टले भने ४६ प्रतिशत नेपालीको घरमा मात्र सरसफाइ सुविधा पुगेको प्रतिवेदन प्रस्तुत गरेको छ ।

Read more: जेएमपी रिपोर्ट भन्छ, नेपालको सरसफाइ कभरेज ४६ % मात्र

आजदेखि १८ औं राष्ट्रिय सरसफाई सप्ताह सुरु पर्यटकीय क्षेत्रलाई पनि सफा राखिने

काठमाडौंः आजदेखि देशभर सरसफाई सप्ताह सञ्चालन भएको छ । यस पटक मनाउन लागिएको १८ औ सरसफाई सप्ताहको नारा ‘खुला दिसा मुक्त गर्नुछ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ स्थानीय नेतृत्व’ भन्ने तय गरिएको छ ।

Read more: आजदेखि १८ औं राष्ट्रिय सरसफाई सप्ताह सुरु पर्यटकीय क्षेत्रलाई पनि सफा राखिने

सार्वजनिक शौचालय निर्देशिका चाँडै

"निर्देशिका नहुँदा आमजनताको पहुँच सार्वजनिक शौचालयमा नभएको गुनासो ।"

Read more: सार्वजनिक शौचालय निर्देशिका चाँडै

वर्षाको पानी संकलन गरी विद्यालयमा पानी सुलभ बनाइने

काठमाडौं, जेठ २१ । काठमाडौं भरी खानेपानीको हाहाकार भइरहेको अवस्थामा कालिमाटीको एक सामुदायिक स्कुलले भने यो वर्ष देखि सित्तैम वर्षभरी जस्तै खानेपानी पाउने भएको छ ।

Read more: वर्षाको पानी संकलन गरी विद्यालयमा पानी सुलभ बनाइने

Page 33 of 45

Go to top