गुथिले काठमाडौ महानगरपालिका सँगको सहकार्य र ह्यान्डमेड वाटरको सहआयोजनामा कौसी खेती सम्बन्धी जिज्ञाशा र जवाफ शत्र आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा भाग लिनका लागि तलको फारम भरिदिनुहोला । जूम लिंक मार्फत रेजिष्टर गरेपछि, तपाईले वेबिनारमा सामेल हुने लिंक ईमेलमा प्राप्त गर्नुहुनेछ।
मिति: असार २७ गते शनिबार
समय: बेलुका ६ :०० देखी ७:०० बजे सम्म
GUTHI in collaboration with Kathmandu Metropolitan City and HandMade Water is organising a question and answer session of Rooftop Farming. To participate in the program, please fill the following form. After registering through the Zoom link, you will receive a confirmation email containing information about joining the webinar.:
Date: 11th July, 2020
Time: 6:00 - 7:00 PM
ZOOM Link:
https://nren.zoom.us/web…/register/WN_F5MzYxuwSHWG93-4QW_0tA
काठमाडौँ, असार १३ गते । मनसुन सुरु भएसँगै पानीको अभाव टार्न त्यसको सञ्चय गर्ने अवसर पनि यति बेला नै हो भन्नेमा तपाईंले हेक्का पु¥याउनुभएको छ ? अनि घरको छानोबाट झर्ने पानी सङ्कलन गरी रिजर्भ ट्याङ्कीमा भर्ने बेला सुरु भएको छ । वर्षाको पानी सही तरिकाले सदुपयोग गर्न सक्ने हो भने घरका सबै काममा उपयोग गरेर पानीको सङ्कट टार्न सकिने अध्ययनबाट देखिएको छ । यस विषयमा स्थानीय तहले पनि व्यावहारिक नीति बनाउन थालेका छन् ।
Read more...KATHMANDU, June 17: When Krishna Bahadur Karki was scudding from his home toward Sundhara to re-open his roadside shop on Sunday, he was pleased to see a tap stand right next to his shop. The public tap stands were installed by local units across the valley before and during the lockdown.
Read more...