काठमाडौ : महिनावारी तथा महिनावारी स्वच्छता सम्बन्धी बिषयलाई सञ्चारमाध्यमहरुले स्थान दिदैनन् भन्ने एक अध्ययनले देखाएको छ । महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडि बढाउनका लागि वाटर एडको सहयोगमा मित्र समाजले गरेको सञ्चार अनुगमन प्रतिवेदनले यस्तो देखाएको हो ।
Read more...
सम्पूर्ण नागरिकलाई शौचालयको पहुँचमा राख्ने सन्देश प्रवाह गर्दै सातौ विश्व चर्पी दिवस मनाउन लागिएको हो । सरसफाइ र शौचालयका न्युनतम सुविधा नागरिक माझ मौलिक हकका रुपमा सुनिश्चित गर्नुपर्ने सरोकारवालाले आग्रह गरेका छन् ।
Read more...काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रबिधियुक्त सुबिधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तीब्रता दिन आग्रह गर्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले — अभाव महसुस नहुने गरी सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गर्नुभयो ।
Read more...